राम धामी, डडेल्धुरा। डडेल्धुरा सदरमुकाम कीर्तिपुरस्थित पूर्वाधार विकास कार्यालयमा आइतबार राति साढे १२ बजे प्रेसर कुकर बम विष्फोट गरिएको छ। सशस्त्र युद्धकालीन अवस्थामा जस्तै सदरमुकाममै बम विष्फोट भएपछि स्थानीय सन्त्रस्त
राम धामी, डडेल्धुरा । डडेल्धुराका २ सय ४८ प्राथमिक विद्यालयमा सरकारले नयाँ शैलीमा विद्यालय खाजा कार्यक्रम शुरु गरेपछि यसको सकारात्मक प्रभाव बालबालिकामा मात्र नभई अभिभावकमा पनि परेको छ। विश्व खाद्य
नेपाल समाचारपत्र, डडेल्धुरा। भीमदत्त राजमार्गमा बससँग मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्। अमरगढी नगरपालिका–१ स्थित चालिसेको मोड नजिक बससँग मोटरसाइकल ठोक्किएको थियो। महेन्द्रनगरबाट
नेपाल समाचारपत्र, डडेल्धुरा। व्यवसायिक तरकारी उत्पादनका लागि अग्रणी मानिएको डडेल्धुरा जिल्लामा चक्लाबन्दी गरी व्यवसायिक आलु खेती बिस्तार गरिएसँगै गहुँ उत्पादन हुने उर्बर फाँटहरू आलुमय बन्न थालेका छन्। हिउँदमा गँहु खेती
राम धामी, डडेल्धुरा। चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले डडेल्धुरा सदरमुकामबाट शरू गरेको १७औं पटकको सत्याग्रह बुधबार तेस्रो दिन पनि जारी छ। सदरमुकामस्थित
राम धामी, डडेल्धुरा। नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको सम्पन्न बैठकले डडेल्धुरा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा जिल्ला कार्यसमितिका निर्वाचित जेष्ठ सदस्य मानबहादुर बुढा मगरलाई सभापतिको जिम्मेवारी प्रदान
राम धामी, डडेल्धुरा । अछाम रिडीकोटकी १६ बर्षीया शर्मिला भुलको दुई वर्षअघि छाउपडी गोठमै मृत्यु भयो । गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन् । गोठभित्र धुवाँले
राम धामी, डडेल्धुरा । क्षेत्रफल र गहिराईका हिसाबले प्रदेश नं. ७ कै ठुलो मानिने मनोरम र रमणीय आलिताललाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न आलिताल गाँउपालिकाले पहल शुरु गरेको छ ।
राम धामी, डडेल्धुरा । प्रदेश ७ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिँह बोहराले जनउत्तरदायी आम सञ्चार माध्यमहरुले प्रभावकारी पत्रकारिता मार्फत समाज परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने बताएका छन ।
राम धामी, डडेल्धुरा । डडेल्धुराका बिभिन्न ग्रामीण क्षेत्रमा रहेका सामुदायीक विद्यालयहरुले विद्यालयको आन्तरिक श्रोत जुटाउन होली खेल्न थालेका छन् । होली खेल्ने दिन फागुु पुर्णिमा आउनुभन्दा एकसाता अघि देखिनै कतिपय
ब्यस्त सडकमै यात्रु चढाउन र उतार्न बाध्य छन सवारी साधन राम धामी, डडेल्धुरा । प्रदेश नं. ७ को हिलस्टेसनका रुपमा चिनिने डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको
डडेल्धुरा ,डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र