सोल, (एजेन्सी) उत्तर कोरियाली नेता किम जोंगको निगरानीमा एउटा विशेष सैन्य कारबाहीको अभ्यास गरेको छ। यस घटनाले कोरियाली प्रायद्वीपमा पुनः एकपटक तनावको आशंका व्यक्त गर्न थालिएको छ। उत्तर कोरियाको सरकारी
मस्को, (एजेन्सी) रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले जापान सरकारले उपहारस्वरूप कुकुर प्रदान गर्ने भनिएको प्रस्तावलाई अस्वीकार गरेका छन्।जापानका सांसद कोइची हेगिउदाले त्यसको जानकारी दिएका हुन्। यद्यपि उनले उक्त उपहार लिन पुटिनले
वासिंटन, (एजेन्सी) अमेरिकी गुप्तचर एजेन्सीले नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई अग्रता दिलाउन रूसले गोप्य तरिकाबाट काम गरेको मान्यता राखेको जनाइएको छ। न्युयोर्क टाइम्समा छापिएको समाचारमा ह्याकिङमा रूसको भूमिकाको सम्बन्धमा
अबुजा, (एजेन्सी) नाइजेरियाको मादागाली शहरमा शुक्रबार भएका दुईवटा बम विस्फोटमा कम्तीमा ३१ जना व्यक्तिको ज्यान गएको एकजना सैनिक प्रवक्ताले बताएका छन्। ती आत्मघाती बम विस्फोट दुईजना महिलाले गराएको बताइएको छ।
आक्रा, (एजेन्सी) एउटा संगठित गिरोहले घानामा नक्कली अमेरिकी दूतावास सञ्चालन गरी विगत एक दशकदेखि ६ हजार अमेरिकी डलर लिएर सक्कली अमेरिकी भिसा बिक्री गर्दै आएको खबर हालै विश्वभरि फैलिएको छ।
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेको केही दिनपछि नै साउदी अरेबियासँग सम्बन्धित चारवटालगायत आफ्ना केही व्यापारिक कम्पनी बन्द गरेको डेलावरस्थित कर्पोरेट रजिस्ट्रेसनले जनाएको छ। अमेरिकी राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अप्रत्यासित जितले ल्याएको तरंग सकिने छाँटकाँट देखिएको छैन। यो जित अमेरिकीले चाहेको तर अरूले नचाहेको बढी प्रचार हुनुले भएको हो
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावका क्रममा साइबर आक्रमण भएको दाबीका विषयमा समीक्षाका लागि आदेश दिएका छन्।चुनावका क्रममा साइबर हमलाको मामिला जोडले उठेको थियो र त्यसको पछाडि रुसको
पिडाय जाया, इन्डोनेसिया, (एजेन्सी) इन्डोनेसियाको आसेह प्रान्तमा बुधबार आएको ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा करिब १ सय जनाको मृत्यु भएको र अन्य सयौं घाइते भएका छन्। भूकम्पका कारण भत्केका
इस्लामावाद, (एजेन्सी) पाकिस्तान इन्टरनेसनल एयरलायन्स (पीआईए) को ४० जनाभन्दा बढी व्यक्ति सवार एउटा विमान बुधबार पाकिस्तानको उत्तरी भागमा दुर्घटनाग्रस्त भएको छ। चित्रलबाट राजधानी इस्लामावादका लागि उडेको केही समयपछि कल साइन
चेन्नई, (एजेन्सी) तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको पार्थिव शरीरलाई मरीना बिचस्थित एमजीआरको चिहाननजिकै समाधिष्ठ गरियो। जयललिताका धर्मपुत्र सुधाकरणले शशिकलाको निगरानीमा उनको अन्तिम संस्कार गरे। उनको पार्थिव शरीरलाई राजाजी हलबाट मरीना बिचसम्म पुर्याउने
रोम, (एजेन्सी) इटालियन प्रधानमन्त्री माटियो रेन्जीले आइतबार जनमत संग्रहमा हार खाएपछि त्यहाँको आर्थिक तथा राजनीतिक स्थिति अस्थिर अवस्थामा पुगेको छ। मतदाताहरूले आफ्नो संविधान सुधार योजना अस्वीकार गरेपछि रेन्जीले पदबाट हट्ने
नयाँदिल्ली, (एजेन्सी) तमिलनाडुकी मुख्यमन्त्री जयललिताका समर्थकहरूले अपोलो अस्पतालबाहिर तोडफोड गरेका छन्। समर्थकहरूले कुर्सी फ्याँकेको तस्विर भारतीय टिभी च्यानलहरूमा देखाइएको छ। अपोलो अस्पतालले जारी गरिएको ट्विटमा डाक्टरहरूको टोलीले जयललितालाई बचाउने पूर्ण
वासिङटन, (एजेन्सी) अश्लील चलचित्र अभिनेतृ मिया खलिफालाई साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउन अनलाइन याचिकामा हस्ताक्षर संकलन भइरहेको छ। अमेरिकामा चेंज डट ओआरजीमा यस मुद्दालाई लिएर अनलाइन याचिका राखिएको हो।
बैंकक, (एजेन्सी) थाइल्यान्डको सेना समर्थित सरकारले एक जना विरोधी जातुपात बुनपात्ताराक्सालाई पक्राउ गरेको छ। राजगद्दीमा बसेका नयाँराजा माहा वाजिरालोङकार्नको फेसबुक प्रोफाइल शेयर गरेपछि उनलाई पक्राउ गरिएको हो। उनलाई कडा शाही
अमृतसर, (एजेन्सी) अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानमाथि ‘अघोषित युद्धु मच्चाइरहेको आरोप लगाउँदै छिमेकी राष्ट्रले संरक्षण नदिने हो भने उसको सरकारसँग संघर्षमा रहेको तालिवान विद्रोह एक महिना पनि नटिक्ने बताए। राष्ट्रपति
न्युयोर्क, (एजेन्सी) हालै अमेरिकामा गरिएको स्वास्थसम्बन्धी एक अध्ययन अनुसन्धानले प्रत्येक १ लाख व्यक्तिमध्ये ७ जना स्मरण शक्ति गुम्ने रोगको शिकार हुने गरेको जनाएको छ। अचानक केही समयका लागि सबै कुरा
पेरिस, (एजेन्सी) फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ होलान्डले राष्ट्रपति पदको अर्को कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका छन्। उनको यस घोषणाले सबैलाई अचम्मित तुल्याएको छ। टेलिभिजनमा प्रत्यक्ष प्रसारित सम्बोधनका क्रममा समाजवादी नेता
वासिङ्टन,(एजेन्सी) नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तान युद्धमा सरिक रहेका पूर्वसैनिक ६६ वर्षीय जनरल जेम्स म्याटिसलाई शुक्रबार रक्षामन्त्री नियुक्त गरेका छन्। ओहाइयोमा रक्षामन्त्री छनोटबारे बोल्ने क्रममा ‘म्याड डगुको
वासिङ्टन, (एजेन्सी) अमेरिकी सिनेटले इरानमाथिको आर्थिक प्रतिबन्ध १० वर्षका लागि बढाएको छ। उक्त प्रतिबन्धअनुसार इरानसँग कुनै प्रकारको व्यापार गर्ने अमेरिकी कम्पनीलाई दण्डित गर्न सक्नेछ। इरानले अमेरिकी सिनेटको उक्त फैसलालाई ऊ