काबुल, (एजेन्सी)।अफगानिस्तानमा तालिवानविरुद्धको कारबाहीका क्रममा गल्तीबस २४ नागरिक मारिएका छन्। सोमबार अफगान विशेष बलले दक्षिणी हेलमन्द प्रान्तमा तालिवानको ठेगानालाई निसाना बनाई आक्रमण गरेका थिए। प्रारम्भिक सूचनामा २४ नागरिक मारिएको र
सिड्नी, (एजेन्सी)। अस्ट्रेलियाको आन्तरिक उडानमा रहेको एउटा विमानबाट जबरजस्ती निकालिएका दि वेरोनिकास व्यान्डका दुईजना पप गायिकाले एयरलाइन क्वान्तासविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने भएका छन्। तिनीहरूले आइतबार विमानका चालक दलका सदस्यहरूको
हरारे, (एजेन्सी)।जिम्बावेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको निधन क्यान्सरका कारण भएको सरकारी समाचार पत्रले जनाएको छ। सेप्टेम्बर ६ मा सिंगापुरको एक अस्पतालमा निधन भएको थियो। उनी ९५ वर्षका थिए। उनी १९८०
नैरोबी, (एजेन्सी)।केन्याको राजधानी नैरोबीस्थित एउटा प्राथमिक विद्यालयको कक्षाकोठा भत्किँदा कम्तीमा सातजना बालबालिकाको ज्यान गएको सरकारी अधिकारीहरूले सोमवार बताएका छन्। विद्यालयको पढाइ शुरू भएको केही छिनपछि नै प्रेसियस ट्यालेन्ट स्कुलको काठबाट
न्युयोर्क, (एजेन्सी)।अमेरिकाको युताह राज्यमा चिनियाँ पर्यटक बोक्दै गइरहेको एउटा बस दुर्घटना हुँदा कम्तीमा चार जनाको ज्यान जानुका साथै अन्य पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। ब्राइस क्यान्योन नेसनल
पेरिस, (एजेन्सी)।अन्य प्रदर्शनकारी समूहको घुसपैठ भएपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुन लागेको शान्तिपूर्ण जलवायु र्याली स्थगित गरिएको छ। यसरी घुसपैठ गरेका अराजक प्रदर्र्शनकारीले भवनका झ्यालहरू फोड्ने तथा सडकमा राखिएका छेकवार
बेइजिङ, (एजेन्सी)।चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम महिलाले बुर्का लगाएको वा अवैध इस्लामिक भिडियो हेरेको पाइएमा त्यसलाई अपराधको दर्जामा राख्ने गरेको छ। त्यस्ता क्रियाकलाप गरेको भेटिएमा उनीहरूलाई अतिवादविरुद्धका उपचार केन्द्रमा पठाउन सक्ने
ट्युनिस, (एजेन्सी)।ट्युनिसियाको राष्ट्रपतिय चुनावको अन्तिम चरणमा पुग्न सफल उम्मेदवारले हिरासतमुक्त हुनका लागि गरेको अपिल बिहीबार अदालतले अस्वीकार गरेको छ। ५६ वर्षीय नविल कारोइलाई गत महिना मुद्रा अपचलन र कर छलेको
मेक्सिको सिटी, (एजेन्सी)। मेक्सिको सरकारले सन् २०१४ मा गुएर्रेरो शहरबाट एक्कासि हराएका ४३ जना प्रशिक्षण शिक्षक बारे पुनः नयाँ ढंगले अनुसन्धान शुरू गर्न लागेको बिहीबार जनाएको छ। महान्यायाधिवक्ताको कार्यालयले सो वर्षको
पेशावर, (एजेन्सी)।सिख समुदायका धार्मिक नेताहरूविरुद्ध अपमानजनक टिप्पणी गरेकोमा गिरफ्तार गरिएका ४ हिन्दू पुजारीलाई उत्तर पश्चिम पाकिस्तानको एक अदालतले जमानत दिएको छ। न्यायाधीश ललिफ शाहले पुजारीहरू शिवनाथ शर्मा, सुरज कुमार, राम
ह्युस्टन, (एजेन्सी)।भारतको चन्द्रयान–२ को ल्यान्डर विक्रम चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न असफल भएपछि नासाको अर्बिटरले चन्द्रमाको अवतरणका लागि चयन गरिएको स्थानको तस्वीर खिचेको जनाएको छ। नासाले ती तस्वीरको समीक्षा गरिरहेको छ।
वासिङ्टन, (एजेन्सी)।उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गत अगस्टमा पत्र लेखेर प्योङयाङ आउन निमन्त्रणा दिएको दक्षिण कोरियाका सञ्चार माध्यमहरुले सोमबार दावी गरेका छन्।ट्रम्पले सेप्टेम्बर १३ मा
नयाँ दिल्ली, (एजेन्सी)।भारत प्रशासित काश्मिरका पृथक्तावादी नेता सैयद अली शाह गिलानीले पत्रकारलाई एक इमेलमार्फत पत्रकार सम्मेलनका लागि बुधबार आफ्नो आवासमा आमन्त्रित गरेका थिए।राज्यमा करिब डेढ महिनादेखि जारी स्थिति बीच पहिलोपटक
सिडनी, (एजेन्सी)।झरनाबाट २० फिट मुनि खसेका एकजना अस्ट्रेलियाली पर्वतारोहीले उद्धार सहयोग पाउन निकै साहसका साथ दुई दिनसम्म भाँचिएको खुटा लिएर घस्रिएको खबर प्राप्त भएको छ। आइतबार व्रिस्वेननजिक एक्लै हिँड्ने क्रममा
वासिङ्टन, (एजेन्सी)।अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का लागि विगतमा सेवा प्रदान गर्दै आएका तथा पछि सरकारविरुद्धको काममा लागेका एडवर्ड स्नोडनले अहिले आएर अमेरिकास्थित आफ्नो घरमा फर्कन चाहेको बताएका छन्। उनले
मस्को, (एजेन्सी)।एचआईभी र इबोलालगायतका रोगका घातक भाइरसका बारेमा अध्ययनरत रसियाको एक महत्वपूर्ण अनुसन्धान केन्द्रले आफ्नो एउटा भवनमा विस्फोटनपछि भएको आगलागीका कारण कुनै जैविक संक्रमणको खतरा नभएको मंगलबार जनाएको छ। भेक्टोर
लखनउ, (एजेन्सी)।भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक दलित युवकलाई कुटपिटपछि बाँधेर जिउँदै जलाएर हत्या गरेको छ। यस घटनाको जानकारी पाए लगत्तै युवकका बिरामी आमाको पनि मृत्यु भएको बताइएको छ। प्रहरीले
लन्डन, (एजेन्सी)।नोबेल शान्ति पुरस्कारबाट सम्मानित तथा पाकिस्तानकी शिक्षा अधिकार अभियन्ता मलाला युसुफजाईले काश्मिरका विषयमा ट्विट गरेकी छन्। उनले संयुक्त राष्ट्रसँग काश्मिरमा शान्ति ल्याउन र बालबालिकालाई पुन स्कुल पठाउने व्यवस्था सुनिश्चित
पेरिस, (एजेन्सी)।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थव्यवस्था बढ्ने अनुमानित दर अत्यन्तै कम भएको जनाएको भारतको अर्थव्यवस्था बढ्ने अनुमानित दर अत्यन्तै कम भएको जनाएको छ। यद्यपि कम विकास दरका बावजुद भारतीय
बेइजिङ, (एजेन्सी)।चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका प्रहरीले आइतबार त्यहाँका सरकारी भवनमा पेट्रोल बम र इँटा प्रहार गरिरहेका प्रदर्शनकारीलाई तितरवितर गर्न पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शन निषेधित क्षेत्रमा