काठमाडौं, (नेस) । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । पहिलो दिन ब्वाइज टिम
काठमाडौं, (नेस) । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा
ज्यूरिच, (एजेन्सी) । फिफा विश्वकप फुटबल २०२६ को लोगो सार्वजनिक गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियान्नी इन्फान्टिनोले बिहीबार एक समारोहकाबीच विश्वकप फुटबल २०२६ को लोगो
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता तथा कीर्तिमानी १४ पटकका विजेता स्पेनिस क्लब रियल मेड्रिडमाथि सानदार जित
काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग निकै रोमाञ्चक मोडमा पुगेको छ । बिहीबार भएका खेलमा तल रहेको टोलीले शानदार खेल देखाएपछि लिगमा रोमाञ्चक भइरहेको छ । मच्छिन्द्र क्लबलाई
लन्डन, (एजेन्सी) । इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान १३ वर्षपछि यस प्रतियोगिताको फाइनलमा
लन्डन, (एजेन्सी) । यस सिजनको इंग्लिस प्रिमियर लिगमा साउथाम्पटन रेलिगेसनमा परेको छ । प्रिमियर लिगमा ११ सिजन रहेको साउथाम्पटन यस पटक रेलिगेसनबाट बच्न सकेन । अब दुई टोली रेलिगेसन हुन
नयाँ दिल्ली, (एजेन्सी) । अन्तिम ओभरमा मोहसिन खानले किफायती बलिङ गरेपछि आईपीएलअन्तर्गत मंगलबारको खेलमा लखनउ सुपर जायनट्सले महत्वपूर्ण जित हासिल गरेको छ । लखनउले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको हो
काठमाडौं, (नेस) । सूचना प्रविधि दिवसरका अवसरमा नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको उल्लेखनिय रुपमा कमी गर्ने भएको
काठमाडौं । चर्च ब्वाइज्स युनाइटेडले जारी शहिद स्मारक ए डिभिजन लिगमा नवौं जित निकाल्दै शीर्षस्थानमा पुन कब्जा जमाएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाइज्सले सातदोबाटो युवा क्लबलाई
हेटौँडा । नेपाल बुद्धिचाल च्याम्पियन रुपेश जैसवालले हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधि जितेको छ । हेटौडामा पाँच दिनसम्म चलेको प्रतियोगिताको उपाधि जित्दै रुपेशले नगद १
काठमाडौं । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन
लन्डन, (एजेन्सी) । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको हो
हेटौंडा, (नेस) । वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जेठ ७ गतेबाट दोस्रो संस्करणको प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । खेलकुद विकास परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी
लन्डन, (एजेन्सी) । उरुग्वेले मार्सेलो बेइल्सालाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उरुग्वे फुटबल संघले बेइल्सालाई सन् २०२६ को विश्वकप सम्मका लागि नियुक्त गरिएको बताएको छ ।
काठमाडौं । दुई पटकको विजेता मछिन्द्र एफसी जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा यथावत रहेको छ । सोमबार एन्फा मैदानमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० ले हराएको हो
लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । क्याटलान प्रतिद्धन्द्धी स्पान्योललाई ४–२ गोलअन्तरले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन
रोम, (एजेन्सी) । इटालियन सिरी ए को खेलमा युभेन्ट्सले क्रिमोन्सेलाई पराजित गरेको छ । आइतबार क्रिमोन्सेमाथि २–० गोलअन्तरको जितसहित युभेन्ट्स इटालियन सिरी ए को शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स
काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई
काठमाडौं । नेपालका कमल मगरले उमा ९डब्लुयुएमए० युरोपिन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं