दाङ । दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा श्रीप्रसाद चौधरीको विजयी भएका हुन । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १
बिराटनगर । बिराटनगर महानगरपालिकाको मतगणना सुरु नुहँदै मतपेटिकाको शिल तोड्ने विषयमा विवाद भएको छ । अपरान्ह ४ बजेपछि मतगणना सुरु गर्न कर्मचारीहरुले मतपेटिकाको शिल तोड्नै लाग्दा संघीय समाजवादी फोरमका उम्मदेवारले
काठमाडौं । गुल्मी मदाने गाउँपालिका अन्तर्गत म्यालपोखरी मतदान केन्द्रमा मतदान सकिएपछि कांग्रेस प्रनिधिमाथि खुकुरी प्रहार भएको खबर अनलाईन माध्यममा आएपछि एमाले नेतृ रामकुमारी झाँक्रिले नेपाल समाचारपत्रसँग कुरा गर्दै घटनालाई अतिरञ्जीत
विनोद सिंह विष्ट,बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका ६ मा राप्रपाको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्दी नेपाली
डोटी,(नेस) । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसेका मेयरका उम्मेदवार बाजीसिंह खड्काले ३ सय १ मत तथा उप मेयरमा प्रसिस महराले १ सय ९७ मत प्राप्त
राधिका भुसाल,प्यूठान । अहिले प्यूठानका २ नगरपालिका र ७ गाउँ पािलकामा मत गणना कार्य चलिरहेको छ । प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा भर्खरैबाट मत गणना सुरु भएको छ भने माण्डवी
अनिल खत्री, गल्मी । दोस्रो चरणमा सम्पन्न स्थानिय तहको निर्वाचनको मतगणना सुरु भएको छ । गुल्मीका १२ वटा स्थानिय तह मध्ये ३ स्थानिय तहमा मतगणना सुरु भएको छ । मतगणना
बुटवल, १५ असार । स्थानीय तह निर्वाचनको बुधबार भएको मतदानको आज बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् । मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका
भोजपुर, १५ असार । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो
दयाराम पण्डित,बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका राम वहादुर कार्की ५४० मतलयाएर प्यानलै विजयी । मेयरका लागि कांग्रेसका पदम वडुवालले ५३०,एमालेका गगन रावलले २९३ ,गौमुल
नरेन्द्र केसी, दाङ । दाङको एक मतदान केन्द्रमा प्रहरी हवल्दारले ज्यानको जोखिम मोलेर बम बिष्फोट हुनबाट जोगाएका छन् । तुलसीपुर ३ स्थित मावि अम्बास मतदान केन्द्रलाई लक्षित गरी अज्ञात
अर्घाखाँची, १४ असार । मालारानी गाउँपालिकामा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । मालारानी गाउँपालिका वडा
रामधन राई, खोटाङ । पुर्बी पहाडी जिल्ला खोटाङमा भएको उल्लासमय तथा सौहार्दपुर्ण मतदानमा ६५ प्रतिशत मत खसेको छ । दोश्रो चरणको स्थानीय तह निर्बाचनका लागि जिल्लाका १ सय ७३ केन्द्रमा
रविन भट्टराई, ताप्लेजुङ । एक नगरपालिका सहित आठ गाउँपालिका रहेको ताप्लेजुङमा ७१.१ प्रतिशत मतदान भएको छ । ७३ मतदान स्थलका १ सय ५ मतदान केन्द्रमा भएको शान्तिपुर्ण मतदानमा उत्साहजनक
कुशलबाबु बस्नेत, उदयपुर । स्थानीयतह निर्बाचनमा बुधबार भएको मतदान उदयपुरमा शान्तिपुर्णरुपमा सम्पन्न भएको छ ।आठैवटा स्थानीय तहको मतपेटिका संकलनभै रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भयो । केही स्थानमा
विमल विष्ट, डोटी । दोस्रो चरणको निर्वाचन अन्तर्गत सुदूरपश्चिमका ८८ स्थानीय तहमा बुधबार भएको निर्वाचन शान्तिपूर्ण एवं उत्साह जनक रुपमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ८८ स्थानिय तहका १ हजार
यमलाल भुसाल, बुटवल । स्थानीय तहको निर्वाचन अन्तरगत दोस्रो चरणमा बुधबार प्रदेश नं. १, ५ र ७ का अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । त्यसैगरी रुपन्देहीमा पनि
विमल विष्ट, दोश्रो चरणको स्थानिय तहको निर्वाचन डोटीमा शान्तिपुर्णरुपमा सम्पन्न भएको छ । निर्वाचनको समयमा जिल्लामा कुनै पनि घटना भएनन् । डोटीमा ७१.७४ प्रतिसत मतदान भएको छ । जिल्लाका ९
धनवीर दाहाल, रुकुम । प्रदेश नं ५ मा रहेका पुर्वी रुकुमका ३ स्थानीय तह भुमे गाँउपालिका, पुथाउत्तरगंगा गाँउपालिका र सिस्ने गाँउपालिकामा गरी जम्मा ७४ प्रतिशत मत खसेको मुख्य निबार्चन अधिकृतको
नेपाल समाचारपत्र, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको बडा नम्बर ६ स्थित जनतामावि मतदान केन्द्र अहीले सुनसान भएको खबर प्रापत भएको छ । त्यहाँ अहीले सम्म जम्मा दुई जनाले मात्रै भोट