नुवाकोट, २१ वैशाख । बेलकोटगढी नगरपालिकाको वडा नं १ को महिला दलित सदस्य पदमा ठूलीकान्छी नेपाली निर्विरोध निर्वाचित भएकी छिन् । नेकपा (माओवादी केन्द्र)बाट महिला दलित सदस्य पदमा उम्मेदवारी दिएकी
काठमाडौँ, २१ वैशाख । सत्तारुढ नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)को सहमतिअनुसार भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा स्थानीय निर्वाचनमा तालमेल हुने भएको छ । दुवै पार्टीका नेताका अनुसार पोखरा लेखनाथ महानगरपालिका
नेपाल समाचारपत्र, काठमाडौं । नेकपा एमालले आज निर्वाचन आयोगमा ध्यानाकर्षण गराएको छ । आज एमालले विज्ञप्ती निकालेर ध्यानाकर्षण गराएको हो । एमाले को पहल, प्रयत्न र सकारात्मक हस्तक्षेपको परिणामस्वरुप नै
पोखरा, २१ वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत
रोशन पराजुली, हेटौंडा हेटौंडा उपमहानगर–५ मा सँगै टाँसिएको घर। एउटालाई पीर पर्दा अर्कोलाई दुःख हुन्छ, एउटालाई चोट पर्दा अर्को रुन्छ। चाडपर्व वा अन्य पारिवारिक घरधन्दा सँगसँगै गर्छन्। आदर, सत्कार र
स्थानीय तहको निर्वाचनमा सिन्धुलीबाट १७ जना शिक्षक शिक्षण पेसा छाडेर चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय तह प्रमुख उप्रप्रमुखदेखि वडा अध्यक्षसम्म १७ जना शिक्षकले उम्मेदवारी दिएका छन्। जिल्ला शिक्षा कार्यालयका अनुसार
नवीन श्रेष्ठ, सिन्धुली स्थानीय तहको निर्वाचनमा भाग लिन सातओटा दलले मात्र सिन्धुलीमा मनोनयन दर्ता गराएका छन्। जिल्लाको कमलामाई नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति पार्टी,
मोतीराम तिमल्सिना, काभ्रे यही ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १३ वटै स्थानीय तहमा मंगलबार मध्यरातसम्म उम्मेदवारी दर्ता भएको छ। प्रक्रिया पुर्याएर दर्ता गर्ने काम मध्यरातिसम्म धकेलिएको निर्वाचन
निर्वाचनमा उम्मेदवारी दर्तासँगै राजनीतिक दलबीचको रफ्ताफ शुरू भएको छ। दुई नगर र ९ गाउँपालिका रहेको गोरखामा राजनीतिक दलहरूबीच चर्काे प्रतिस्पर्धा हुने पनि देखिन्छ। तर, गोरखाकै तिब्बतसँग सिमाना जोडिएका चुमनुब्री गाउँपालिकाको
पुष्कर बुढाथोकी, भक्तपुर निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार भएकाहरूले भक्तपुरका ४ नगरलाई विकसित र समृद्ध बनाउने घोषणा गरेका छन्। सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुर थिमी नगरका मयेर उम्मेदवार रहेका विष्णुराज
लमजुङ, (नेस) हिमालीपारिको जिल्लाको उपमा पाएको मनाङको नार फू गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले निर्विरोध निर्वाचित भएका छन्। अन्य दल वा स्वतन्त्र व्यक्ति कसैको पनि उम्मेदवारी नपरेपछि कांग्रेस मिङ्मा
भगवती तिमल्सिना काठमाडौं बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनैतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा जनस्वास्थ्यका विषयलाई प्राथमिकता दिएका छन्। ठूला दलहरूले घोषणापत्रमा समेटिएको स्वास्थ्यसम्बन्धी एजन्डाहरू जस्ताको
हेटौंडा (नेस) । मकवानपुरको मनहरी गाउँपालिकाको वडा नं. २ मा कमला बिश्वकर्मा दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । अन्य दलको उम्मेदवार नपरेपछि नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिश्वकर्मा निर्विरोध
सरिता चलाउने,सल्यान । चुवाब हुन्छ कि हुदैँन भन्ने दोधारमा रहेको बेलामा उम्मेदवारी दर्ता भएपछि माहोल फेरिएको छ । जिल्लामा दलहरुले बाजागाजा र ¥याली सहित विभिन्न स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन
सन्तोष अधिकारी,गोरखा आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उमेद्वारी दर्ता सँगै राजनितिक दलहरु विचको रफताफ सुरु भएको छ । दुई नगर र ९ गाउँपालिका रहेको गोरखामा राजनितीक दलहरु
नेपाल समाचारपत्र, म्याग्दी । म्याग्दीमा स्थानीय तहको निर्वाचनका लागि जिल्लाको बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा मङ्गलबार उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । यही बैशाख ३१ गते तोकिएको स्थानीय तहमा हुन
वैशाख १९, सुर्खेत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावकालागि सुर्खेतका सबै स्थानीय तहमा मनोनयन दर्ता गरिएको छ । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा शान्तिपूर्ण रुपमा उम्मेदवारी
काठमाडौँ, २० वैशाख । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा मङ्गलबार राति एक विज्ञप्ति जारी गरी सबै स्थानीय
चितवन, २० वैशाख । जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको
जाजरकोट, २० वैशाख । यहाँका अधिकांश मतदान केन्द्रमा टेलिफोनको पहुँच नहुँदा समस्या भएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा प्रभावकारी सञ्चार सेवा नहुँदा समस्या भएको हो । मतदान