नारायण खनाल, मालारानी–३, अर्घाखाँची । (कविता) संसार क्वाम्मै निल्ने आँटले संसार भर आफ्नो नाम चम्काउन संक्रमणको महान लक्ष्य लिइ जन्मिएको भाइरस (कोभिड–१९) संसार क्षतविक्षत पार्ने सुरमा छ मानव अस्तित्व
कुमार श्रेष्ठ, बाँके जुन कामका लागि आएको हो त्यही गरेर जानु’, बस्त्र खोल्दै नेपाली युवतीले रिसाउँदै भनिन्– ‘कुरासुरा गर्दिनँ, थाहा पाए भने पिट्छन्।’ कोठीमा केटाहरू किन जान्छन्, उनलाई सम्झाउनुपर्दैनथ्यो। बिहे
नारायण खनाल, मालारानी-३, अर्घाखाँची । (कविता) वेखवर अभिभावकका निश्चिन्त सुस्केराहरूसँगै अतृप्त आत्मा बोकेर आएका कलिला मनहरुमा चेतनाको राँको बालिरहेको म कथित असभ्य शहरमा बसेर सगरमाथा भन्दा अग्ला अहम् गर्नेहरुलाई रङ
न्युज अफ नेपाल,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको नवीनतम् प्रकाशनका रूपमा ‘मुन्दुम’ प्रकाशित भएको छ । ‘मुन्दुम’ किरात राई जातिमा अकाल मृत्यु भएकालाई सदाका लागि बाटो लगाउने ठुलो चिन्ता गर्दा गायन
नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेललाई इनसाइक्लोपेडिया विकिपोइजियाका तर्फबाट उक्त संस्थाका प्रतिनिधि रोक्को लनटाले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएर क्रस गोल्ड इन्टरनेसनल पोइट्री अवार्ड प्रदान गर्नुभएको छ। विकिपोइजिया
डा. घनश्याम न्यौपाने “परिश्रमी” कविता, गीत–गजल, बालसाहित्य, समीक्षा, लघुकाव्य एवं खण्डकाव्यलगायतका कृतिका माध्यमबाट नेपाली साहित्यिक धरातलमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका कवि गोविन्दराज विनोदीद्वारा विरचित कैकेयी नामक महाकाव्य शिखा बुक्स,
यदुप्रसाद भट्ट नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नेपाली वाङ्मयका विशिष्ट साधक इन्द्रबहादुर राईको दोस्रो स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ। ‘नेपाली भाषा–साहित्यमा इन्द्रबहादुर राईको योगदान’ विषयक विचार गोष्ठीको आयोजना गरी
भोजपुरको दक्षिणी भेगको दुर्गम गाउँमा शिक्षण गर्दै आएका युवा कवि पूर्ण सन्ध्या समाधिको कविता कृति ‘टेकेर गुराँसमाथि’ राजधानीमा विमोचन गरिएको छ। वरिष्ठ कवि तथा किराँती सौन्दर्य चिन्तक भूपाल राईले उक्त
नेपाल समाचारपत्र, काठमाडौं स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यले आफ्नो जीवनको अन्त्यमा चलचित्र ‘चोट’ का लागि गाएको बहुचर्चित गीत ‘विरही माया अधुरो र≈यो बिर्सनु कसरी, तड्पाई दिन्छ जलाई दिन्छ, याद आउँछ बेसरी’ का
विपीन खनाल हामीहरू एक–अर्काबिना बाँच्नै नसक्ने भइसकेका थियौं। एक पल नदेख्दा पनि यो मन साह्र्रै डराउँथ्यो। तर, यो खुसी त केही क्षणका लागि मात्र त रहेछ। भनौं खुसी पाहुनाजस्तै हुँदोरहेछ।
यदुप्रसाद भट्ट भारतको पूर्वोत्तर राज्य असमकी साहित्यकार रूमी लस्कर बोराद्वारा असमिया भाषामा लिखित तथा डा. सरिता शर्माद्वारा अंग्रेजी भाषामा अनुदित उपन्यास ‘डम्फु’ काठमाडौंमा विमोचन गरिएको छ। लेखिका बोरा र अनुवादिका
नारायण खनाल, मालरानी–३, अर्घाखाँची । (कविता) चीन ! मलाई चिन भनेँ अहँ सुनेन, हुस्सुले त्यसैले त म त्यहीँ प्रकट भएँ अरबौँ मान्छेहरू निमेष मै भस्म पार्न भस्मासुर बनेर। तर चीन
प्रज्वल घिमिरे (कविता) पुष्टि गर्न निरीहको हुँदो रैछ दसी तर मलाई बैगुनीले बारम्बार डसी पहिले आवश्यकता पर्दा बनेर भोगी पछि मिथ्या छर्न जोगिनी भई खरानी घसी कमलो हातले अगाडिबाट सुमसुम्याई
शान्ता सापकोटा (कविता) शीतल पवन वेग मारी सधैं झुल्किन्छ छायामा गंगाझैं चोखो छ मेरो मन उर्लिन्छ मायामा तिमीलाई देखे भुल्दछ यहाँ फूलैले रंग भर्न भेट्ने छौ जब तिमीले मलाई मायालु
साहित्यकार एवम् उपन्यासकार प्रेमबहादुर भट्टराईद्वारा लिखित ‘ड्रिम गर्ल’ नामक उपन्यास विमोचन गरिएको छ। ‘ड्रिम गर्ल’ भट्टराईकोे पहिलो कृति हो। उक्त उपन्यासको मदन पुरस्कार विजेता चर्चित उपन्यास ‘सेतो धरती’का उपन्यासकार अमर
दीपक खनाल भाैतिकवादी वा नास्तिकहरूले श्रीस्वस्थानी व्रतकथालाई परम्परागत धार्मिक ग्रन्थ मात्र ठाने पनि यसका अनेक सन्देश छन्। आध्यात्मिक दर्शन/साहित्य ‘नेस ६९३ मा संस्कृत भाषामा लेखिएको हस्तलिखित स्वस्थानी (प्राडा वीणा पौडेल,
यदुप्रसाद भट्ट विभिन्न महोत्सव गर्दै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानले गत हप्ता अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७६ को आयोजना ग¥यो। प्रज्ञाले गजल महोत्सव सकिएलगत्तै आफ्नो प्राज्ञिक कार्यक्रमलाई
काठमाडौं, (नेस) तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा स्थापित रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी अन्तर कलेज निबन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन्। उनी
दिवाकर अधिकारी, मालारानी–८, अर्घाखाँची । (गजल) सरकार दुई तिहाइको, हेप्न पाँईदैन बिरोधका स्वर मनमा, खेप्न पाँईदैन ।। आउँछन् भोट माग्छन, दिन्छन् सबथोक बिजय उत्सव मनाएसि, देख्न पाँईदैन ।। जनता उच्छृंखल
यदुप्रसाद भट्ट, काठमाडौं/गणेश घिमिरे, इलाम लिच्छवि र मल्लकाल नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ । हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१ मा हरिसिद्धि नाटक मञ्चन भएको