निर्वाचनका लागि यातायातका साधनमा प्रतिबन्ध लागाउँदा उपत्यकाका सडक सुनसान बनेका छन । फोटो:समीप श्रेष्ठ
आज हुन लागेको स्थानीय निर्वाचनका लागि ललितपुरको मंगलबजारमा मतदान गर्न तयारी अवस्थाको बुथ । तस्वीरः रवि महर्जन⁄काठमाडौं
बुद्धजयन्तीको अवसरमा ललितपुरमा बुद्धको मूर्तिलाई खटमा राखी नगर पारिक्रमा गर्दै । तस्वीरः उजोल डगोल⁄कठामाडौं
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास ललितपुरका रुमा अवालेसँग विवाह बन्धनमा बाँधिएका छन्।
औषधि उत्पादनको शुभारम्भ गर्ने क्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी । तस्वीरः उजोल डंगोल⁄काठमाडौं
बिहीबार साँझ परेको असिनालाई छल्न छाता ओढेर गन्तव्यतर्फ जाँदै गरेकी एक युवती । तस्वीरः उजोल डंगोल, काठमाडौं
गत सोमबार बिहान काठमाडौं महानगरपालिका वडा नं. २१ मा भएको आगलागी। बिजुलीको तार सट भएर उक्त आगलागी बिहान सवा ७ मा नै भएकोमा दमकल प्रयोग गरेर आगो निभाइएको थियो। घटनामा
रातो मछिन्द्रनाथको रथ मंगलबार पाटनको मंगलबजारबाट सुन्धारातर्फ लगिदैँ। तस्वीरः उजोल डंगोल, ललितपुर
सोमबार विश्वभरि नै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका बेला ललितपुरको कुमारीपाटीमा काममा खटिएका मजदुरहरू । तस्वीरः रवि महर्जन, काठमाडौं
ट्रेड युनियन कांगे्रसले राजधानीमा १२८औं अन्तराृष्ट्रिय मजदुर दिवसको सन्दर्भमा आयोजना गरेको मजदुर सभामा नेपाल यातायात मजदुर संघका राष्ट्रिय अध्यक्ष अजयकुमार राई सम्बोधन गर्दै।
रातो मछिन्द्रनाथको मूर्ति रथारोहणका लागि बिहीबार राति पुल्चोकतर्फ लगिँदै । तस्वीरः उजोल डंगोल, काठमाडौं
रातो मछिन्द्रनाथको मुर्ति रथारोहण गर्न लैजाने क्रममा बिहीबार राति पुल्चोकमा तस्वीर खिच्नेहरूको भिड। तस्वीरः नेपाल समाचारपत्र
निर्वाचन आयोगद्वारा आसन्न स्थानीय निकायको चुनावको बारेमा विज्ञहरूसँग छलफल गर्दै। तस्वीरः रवि महर्जन, काठमाडौं
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका कर्मचारी स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्री प्याकिङ गर्दै। निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्लामा आएको छ। ३ सय ७ मतदान केन्द्रका लागि औषधिदेखि टर्चलाइटसम्म प्राप्त
मातातीर्थ औंसीको आवसरमा बुधबार मातातीर्थमा स्नान गर्दै महिलाहरू । तस्वीरः नेपाल समाचारपत्र
महाविनाशकारी भूकम्पको दोस्रो वार्षिकीका अवसरमा मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न मंगलबार साँझ बौद्धमा आयोजित दीप प्रज्वलन कार्यक्रम। तस्वीरः रवि महर्जन, काठमाडौं
तस्विर– रासस
ऐतिहासिक सहर दोलखाका नेवार समुदायले मनाउँदै आएको सहकालका देवता मच्छिन्द्रनाथको रथ यात्रा मङ्गलबारदेखी सुरु गर्दै । तस्बिर : दीपशंकर चौलागाई, दोलखा, रासस
पुरख्यौली पोसाकमा सजीएका बझाङ्गी चेली बान्नीका चैतली मेलामा आफ्नो पुर्खाहरुले लगाउने पोशाक गुनियो चोली र शिंरमा रातो सिरफुल लगाएर बझाङका महिलाहरु डेउडा खेल्दै । तस्बीर-ललित सिहं,बझाङ