अमेरिकाले यमनको गृहयुद्ध रोक्न सम्बन्धित पक्षलाई औपचारिक रुपमा आग्रह गरेको छ ।
साउदी युवराज मोहम्मद बिन सलमान (बायाँ) टर्की स्थित साउदी दुताबासमा हत्या गरिएका पत्रकार जमाल खासोगीका छोरा सलाह बिन जमाल खासोगीसँग रियादमा भेट्दै ।
जापानको भ्रमणमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबे । मोदीलाई पहिलो पटक जापानी प्रधानमन्त्रीले आफनो निजि आवासमा स्वागत गरेको छ ।
पुरनो बानेश्वर नजिकैको उद्योगमा तामाको भाडा बनाउदै मजदुर । १२ वर्ष पहिलाबाट सुरु गर्दै काठमाडौंका बजारहरुमा आफ्नो पहिचान बनाउन सफल यस उद्योगले सयौंको रोजगारि दिनुका सथसाथै उत्पदन हुने सबै सामान
लन्डनको ह्यारिन्गेमा आफ्नो छोराको अगाडि पत्नी मार्ने केमा सालुम नामक व्यत्तिलाई २३ वर्ष कैद तोकिएके छ ।
जर्मनीका चाान्सलर एन्जेला मर्केलले आगामी सन् २०२१ मा सो पद त्याग्ने घोषणा गरेकी छिन् ।
कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा सोमबार राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी छिन्। राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी
कुपोन्डोल नजिकै खोला किनारमा ग्राहकलाई कपडा देखाउदै पसले। काठमाडौं महानगरपालिकाले नियम कडाइ गरेपछि फुट्कर फूटपथे पसले बिस्थपित हुँदै आफ्नै सवारीसाधन साथ विभिन्न ठाँउमा ब्यापार गर्ने गर्दै ब्यापारी । तस्वीर अनिल
भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण कार्य थालिएको छ। भिभिन्न विवादका कारण करिबकरिब ४ बर्ष पछि पुनर्निर्माण कार्य सुरु गरिएको हो।
काभ्रेको मण्डन देउपुरमा शनिवार भएको जिप दुर्घटनामा निधन भएका नेपाल ट्रेड युनियन काग्रेस प्रदेश ३ का अध्यक्ष विनोद कार्कीलाई श्रद्धाञ्जली दिदै काग्रेस नेता डा. शेखर कोइराला । तस्वीर: नेस
होलोविन पर्वका अवसरमा तयार पारेको फर्सीको परिकार।
अभिनेतृ तथा निर्देशक दीपाश्री निरौला र चलचित्र विकास बोर्डकी अध्यक्ष निकीता पौडेल मुम्बई घुमेर रमाउँदै।
हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य अस्ट्रेलियाको पार्कमा।
आयो है ः आईसीसी विश्वकप ट्रफी नेपाल आइपुगेको छ । सन् २०१९ को विश्वकप पूर्वसन्ध्यामा विश्व भ्रमणमा रहेको ट्रफी शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको हो । विश्वकप आगामी वर्ष बेलायतमा
काठमाडौँ । आइ सि सि विश्वकप ट्रफि नेपाल आईपुगेको छ । सन् २०१९ को विश्वकप पूर्वसन्ध्यामा विश्व भ्रमणमा रहेको ट्रफि शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको हो । विश्वकप आगामी वर्ष
अस्ट्रेलियाको एक विद्यालयमा प्रान्क स्वरूप विद्याथीमाथि सिरन्ज हमला हुँदा सन्त्रास फैलिएको छ।
अमेरिकाको सीआईएका निर्देशक गिना हास्पेलले साउदी पत्रकार खासोगीको हत्यासम्बन्धी अडियो रेकर्डिङ सुनेकी छिन्।
गायिका मञ्जु पौडेल सौराह घुमघाममा।
हास्य कलकार दम्पती सिताराम कट्टेल र कुञ्जना घिमिरे छोरीका साथ।
फिजीको भ्रमणमा रहेकी मेगान मार्कल, डचेस अफ ससेक्स एक व्यस्त स्थानीय बजारमा स्थानीयस“ग भेट्दै। राजकुमार ≈यारी र उनकी पत्नी मेगान अस्ट्रेलिया र दक्षिण प्रशान्तको भ्रमणका क्रममा फिजी पुगेका हुन्।