भियतनामका तीन विद्यार्थीले विकास गरेको प्रदुषित हावा स्वच्छ पार्ने साइकल । यसले चालकको अगाडीको हावालाई प्रदुषण रहित बनाउने दावी गरिएको छ ।
कृष्णउदास खनाल, वीरगन्ज । आइतबार राति सवा आठ बजे सबै खाना खाएर सुत्ने तरखरमा थिए । कोहीस् टिभी हेर्दै थिए कोही सुत्ने योजननामा थिए कोही ढिलो गरी खाना खाँदै थिए
सामुद्रिक चक्रवातको चपेटामा परेका मोजाम्बिकको बायरा सहरमा संघर्ष गर्दै महिला । केही हप्ता अगाडी आएको उक्त चक्रवातले दुक्षिण अफ्रिकाका ३ देशमा ठुलो विध्वंश गरेको थियो ।
बेलायतका युवराज चाल्र्स केमेन टापु स्थित क्विन एलिजावेथ द्वितियको शाही बोटानिक पार्कमा छेपारोको एक लोपोन्मुख प्रजाती ब्लु इगुआनासँग रमाइलो गर्दै ।
काठमाडाैं । गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । ३१ जनाको मृत्यु तथा ४ सयभन्दा बढी घाईते हुने गरी आएको हावा हुरीले बाराको भरवलियाको एक
वेलायतको लिभरपुल सांगितिक ब्यान्ड हर्सका दुवै सदस्य र टुर म्यानेजर अमेरिकामा भएको सडक दुर्घटनामा मारिएका छन् ।
पुर्व न्यायमन्त्रीले एसएनसि – लाभालिन मामिलाबारे नयाँ दस्तावेज सार्वजनिक गरेपछि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडिउ नयाँ राजनीतिक दवावमा परेका छन् ।
भारतको नयाँ दिल्लीनजिकको यमुना एक्सप्रेस राजमार्गमा शुक्रबार बिहान बस र ट्रक जुद्धा आठजना मानिस मारिएका छन्।
न्युजिल्यान्डको क्राइस्टचर्च शहरका मस्जिदमा भएको आक्रमणमा मारिएका ५० जनाको सम्झनामा शुक्रबार विशेष श्रद्धाञ्जली सभाको आयोजना भएको छ।
काठमाडौंको जडिबुटीमा फुटबल खेलेर रमाउँदै एक बालक । त्रिभुवन विमानस्थल विस्तार गर्न चौर मासिने भएकाले आफू सधैं खेल्ने चौर नहुने भन्दै उनले चिन्ता व्यक्त पनि गरेका थिए । तस्वीर ः
अमेरिकाको सियटल शहरमा एकजना बनदुकधारीले गोली चलाउँदा दुईजना मानिसको ज्यान गएको छ ।
बंगलादेशको राजधानी ढाका स्थित माथिल्लो बजार व्यावशायिक क्षेत्र स्थित एक गगनचुम्वी भवनमा ठूलो आगलागि भएको छ ।
रोमानियाका सिमोना हालेप महिला टेनिसको विश्व वरियतामा पुन शीर्ष स्थानमा उक्लिने नजिक पुगेकी छिन् । उनले मायामी ओपनमा फाइनल पुगेमा जापानकी नाओमी ओसाकासँग शीर्ष स्थान छिन्नेछिन् ।
इटालीको रोम स्थित संग्रहालयमा रहेका चीनका प्राचिन कलाकृती अवलोक गर्दै । हालै भएको एक सममति अनुसार इटालीले करिब ८ सय कलाकृति चीनलाई फिर्ता गर्ने भएको छ ।
दक्षिण अष्ट्रेलिया स्थित कुरोङ नेसनल पार्कमा दुई मछवारले फेला पारेको अनौथो देखिने विशाल सनफिस माछा ।
नेपाल समाचापत्र, काठमाडाैँ । ‘‘सांस्कृतिक शहर, काठमाडौँ नगर’’ भन्ने मुल नाराका साथ मंगलबार राष्ट्रिय सभा गृहमा ५ वठा ब्रुमरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रम काठमाडौँ महानरपालिकाका प्रमूख
खप्तडछान्ना गाउँपालिका–६ अन्तर्गत बयाना बडाकोट गाउँ जाने सडक निर्माणमा राजनीतिक द्वन्द्वका कारण निर्माणधिन बेकामे ग्रामीण सडक खण्ड । तस्वीर: ललित सिंह चैनपुर, बझाङ
क्युबाको राजधानी हवानामा सैन्य परेड समारोहमा सरिक हुँदै बेलायतका युवरार्ज चाल्र्स र डचेस अफ कर्नवेलका साथमा अन्य पदाधिकारी ।
इजरायलको तेलअभिवमा प्रहार गरिएको रकेटको निसाना परेको एक भवन बाहिर निगरानी गरिरहेका सुरक्षाकर्मी । उक्त रकेट प्यालेस्टिनी भुमी गाजाबाट प्रहार गरिएको बताइएकोछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समुहको पाँच वर्ष लामो खलिफा पतन भएकोमा स्वागत गरेका छन् ।