यसै सप्ताहन्तमा बेलायती शाही परिवार सदस्य लेडी गेब्रियला विन्डसर र निजि संस्थाका निर्देशक थोमस किंगस्टन बीच विन्डसर च्यापेल प्यालेसमा विवाहपछि वाहिर परिसर निस्कँदै ।
लोकसभा चुनावको अन्तिम चरणको चुनाव प्रचार समाप्त भएपछि हिन्दुहरुको महत्वपुर्ण धार्मिक तिर्थस्थल केदारनाथको एक गुफामा ध्यान गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी । चुनाव सम्पन्न भएपछि विभिन्न सन्चार माध्यम तथा संस्थाले गरेको
सुडानको सैनिक परिषदकका उप नेताले वरिष्ठ कुटनीतिज्ञ र आदीवासी नेताहरु समक्ष प्रजातानित्रक चुनावका लागि आफु उत्सुक रहेको बताएका छन् ।
इजिप्टको गिजा स्थित पिरिामिडसंगै रहेको ग्रयान्ड इजिप्सियन म्युजियम नजिक भएको बम विस्फोटनमा कम्तिमा १६ जना मानिस घाइते भएका छन् ।
जन्मदै नाक र आँखा नभएका नर्थ क्यारोलिनाको सेर्लोटकी क्यासिडी हुपर कलेज स्नातक हासिल गरेपछि तस्वीर खिचाउँदै ।
चीनका चांगसा निवासी ४१ बषिए झाओ आफैले निर्माण गरेको ड्रोन उडाउँदै । उनले उक्त ड्रोन निर्माणका लागि आफनो फ्ल्याट बेचेका थिए ।
गर्मी छल्न शनिबार ललितपुरस्थित छायाबहालमा रहेको पिम्बल पोखरीमा पौडी खेलेर रमाउँदै स्कुले विद्यार्थी । तस्वीर: उजोल डंगोल, नेपाल समाचारपत्र
पर्सियन खाडीमा तैनाथ गरिएको अमेरिकी विमानबाहक युघपोत । हाल अमेरिका र इरानबीचको तनावका कारण यस क्षेत्रमा युद्धको संघारमा पुगेको अुनमान गरिएको छ ।
भारतको वारणसीको काशी स्थित एक मस्जिद । काशी–विश्वनाथ कोरिडार परियोजनामा मस्जिदको स्वामित्वमा रहेको जमिन पनि अधिग्रहण परेपछि मुस्लिमहरुमा असन्तोष फैलिएको छ ।
अमेरिकी निजि अन्तरिक्ष कम्पनी स्पेस एक्सको मानव बोक्ने मोडुल । उक्त मोडुलमा केही गडबडी देखिएकोले तत्काललाई मानव सहितको अन्तरिक्ष अभियान रोक्ने बताइएको छ ।
चीनको एक सामुहिक विवाह कार्यक्रममा ज्याक माको इकर्मस कम्पनी अलिबाबाका सहभागी कर्मचारीहरु । उक्त कार्यक्रममा दर्जनौ कर्मचारी जोडीले विवाह गरेका थिए ।
करिब दुई महिनासम्म मनाइने रातो मच्छिन्द्रनाथ जात्राको रथ तान्न डोरी तानातान गर्दै महिलाहरु। वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा
नेपाल समाचारपत्र, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मछिन्द्रनाथको जात्रामा बिहीबार रथको टुप्पोबाट नरिबल खसालिएको छ । रथलाई ललितपुरको लगनखेलमा पुर्याएपछि रथको टुप्पोबाट नरिवल खसालिएको हो । लगनखेलबाट
विहारका नेता लालु यादबकी छोरी तथा राज्यसभा सांसद डा मीसा भारती । उनी यस पटकको लोकसभा चुनावमा केन्द्रियमन्त्री राम कृपाल यादव विरुद्ध चुनाव लडिरहेकी छन् ।
मस्कोको विजय दिवसको परेडमा भाग लिइरहेका रुसका महिला सैनिक । रुसमा द्वितिय विश्व युद्धमा नाजी जर्मनीमाथि जित हासिल गरेको बर्षगाँठका रुपमा मनाउँदै आइरहेको छ ।
नेपाल समाचारपत्र, काठमाडौँ । युवा संघ नेपालले २९औँ स्थापना दिवसका अवसरमा एक विशेष कार्यक्रम गरेको छ । संघले बुधबार राष्ट्रिय सभागृहमा उक्त कार्यक्रम गरेको हो । तस्वीरः अनिल आङ्देम्बे
मध्यकालिन युद्ध कौशल प्रति उत्सुकता राख्ने दुईजना जर्मनको मुटु नै छेडने गरी भएको बाण प्रहारबाट ज्यान गएको छ ।
अमेरिकी अनुसन्धानकर्ताहरुले इरान वा यसद्वारा समर्थित समुहहरुले युएइमा चारवटा पानी जहाजमा क्षति पु¥याउन विस्फोटक पदार्थ प्रयोग गरेको हुनुपर्ने बताएका छन् ।
संयुक्त अधिराज्यका लागि जासुसी गरेको अभियोगमा इरानमा एकजना इरानी महिलालाई दस वर्ष लामो कारावास संजाय सुनाइएको छ ।
चीनले अमेरिकीसंग जारी रहेको व्यापार युद्धलाई निरन्तरता दिँदै आगामी १ जुनदेखि ६० अर्व डलर वरावरको अमेरिकी वस्तुमाथि ट्यारिफ लगाउने जनाएको छ ।