इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागिता जनाएर मंगलबार साँझ स्वदेश फर्केका सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । लामिछानेले आईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर बनेर इतिहास रचेका छन् । उनले मुम्बई इण्डियन्सविरुद्ध तीन विकेट पनि लिएका थिए ।
१७ पुस २०२६, बिहिबार ००:००
काठमाडौं मच्छेगाउँमा भगवान् विष्णुको मत्स्य अवतार अर्थात् पुरुषोत्तम मेला शुरू भएको छ जसलाई मलमास पनि भनिन्छ। मलमास अवधिभर विवाह, व्रतबन्ध र अन्य कुनै पनि शुभ कार्य गरिँदैन। जेठ २ गतेदेखि ३० गतेसम्म पुरुषोत्तम मेला लाग्नेछ।
१७ पुस २०२६, बिहिबार ००:००
चौका दाउ
१७ पुस २०२६, बिहिबार ००:००
नेपाली लुक्स
१७ पुस २०२६, बिहिबार ००:००
पदाधिकारी
१७ पुस २०२६, बिहिबार ००:००
शुभारम्भ
१७ पुस २०२६, बिहिबार ००:००
ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पती उद्यान परिसरको फूलमा रम्दै पुतली। जैविक विविधता सम्पन्न गोदावरी र फूलचौकीमा २ सयभन्दा बढी पुतली सूचीकृत भएका छन् ।
१७ पुस २०२६, बिहिबार ००:००
धपेडी
१७ पुस २०२६, बिहिबार ००:००
मधुर मुस्कान
१७ पुस २०२६, बिहिबार ००:००
अब कस्तो कलर लगाउने?
१७ पुस २०२६, बिहिबार ००:००
मुस्लिम समुदायले एक महिनासम्म बनाउने रमजान पर्व शुक्रबारदेखि शुरू भएको छ ।
१७ पुस २०२६, बिहिबार ००:००
गफगाफ
१७ पुस २०२६, बिहिबार ००:००