सुटिङ सेल्फी: नौलाई शून्य नब्बे बोलको गीतको म्युजिक भिडियो सुटिङमा गायक रूपकुमार राई र गायिका मेनुका राई।
१७ पुस २०२६, बिहिबार ००:००
भक्तपुर ठिमीको घाँसे चौरमा गाई चराउँदै एक किसान।
१७ पुस २०२६, बिहिबार ००:००
टाइम पास:अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर शनिबार फुर्सदको दिन तस्वीर खिचेर रमाउँदै।
१७ पुस २०२६, बिहिबार ००:००
सावधान
१७ पुस २०२६, बिहिबार ००:००
गज्जब छ
१७ पुस २०२६, बिहिबार ००:००
धूलोले भरिएको सडकमा घाम छल्न बसेका सर्वसाधारण
१७ पुस २०२६, बिहिबार ००:००
दोस्ती: नायिका विपना थापा र हेयर ड्रेसर ऋतु राना राजधानीमा आयोजित एक कार्यक्रममा।
१७ पुस २०२६, बिहिबार ००:००
हेलो रुकुम: नायिका रेखा थापा रुकुमको कार्यक्रममा।
१७ पुस २०२६, बिहिबार ००:००
विश्व वातावरवण दिवसको अवसर पारेर डल्लु आवास क्षेत्रमा वृक्षरोपण गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका समाजसेवी।
१७ पुस २०२६, बिहिबार ००:००
महोत्सवको रन्को: अभिनेतृ तथा निर्देशक झरना थापा रुकुम महोत्सवमा दर्शकका बीच।
१७ पुस २०२६, बिहिबार ००:००
ह्याप्पी बर्थडे : ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधान संगीतकर्मीका साथ जन्मदिन मनाउँदै।
१७ पुस २०२६, बिहिबार ००:००
पुतलीसडकमा ढल मिसिएको पानी छल्ने कोसिस गर्दै पैदल यात्री। उपत्यकाका सर्वसाधारणले केही दिनयता निरन्तर वर्षाको अनुभव गर्दै आएका छन् भने खराब पुनर्संरचनाका कारण दिनहुँ सडकमा सास्ती खेप्नुपर्ने पैदल यात्री बताउँछन् ।
१७ पुस २०२६, बिहिबार ००:००