(डा. डी.आर. उपाध्याय) मधेसको समस्या हामी सबैको समस्या हो। यो समस्या छिटो हल गरी समाधान गर्नुपर्छ। अहिले सबैभन्दा विवादित रहेको ५ नम्बर प्रदेश हो। त्यहाँका जनता र राजनैतिक दलका नेता–कार्यकर्तासहितले अहिले
(डा. टीकाराम पोखरेल ) विगत केही वर्षयता विश्वभर नै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियान सञ्चालन हुँदै आएको छ । नेपालमा यो अभियानका लागि यस वर्षको
(रश्मी थापा) नेपाली महिला राज्यका पाँच प्रमुख पदमध्ये तीनमा छन्, अब योभन्दा बढी के चाहियो भन्ने पुरुषप्रधान मानसिकताको दुर्गन्ध नाक भाँच्ने गरी ठोकिन आइपुग्छ । महिलाले धेरै प्रगति गरिसके, महिलाको
(के.बी. बस्नेत) ऊर्जाका लागि विकासोन्मुख राष्ट्रहरूमा खास गरेर दाउरा, भुस, गुइँठा आदि प्रचूर मात्रामा प्रयोग गरिन्छ । साधारणतया विकासोन्मुख मुलुकमा आजसम्म पनि ऊर्जाका लागि झन्डै ८५ प्रतिशत वनजंगलमा नै भर
(राजेशमान के.सी.) कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञान प्रविधिको विकास हुनु अति आवश्यक मानिन्छ । विज्ञान प्रविधिले मुलुकको सामाजिक, आर्थिक विकासमा अहम् भूमिका निर्वाह गरेको हुन्छ । विगत केही
(डा. देवीप्रसाद आचार्य) प्रजातन्त्रको पुनस्र्थापनापछाडि सिंहदरबारमा २४ वटा सरकारहरू फेरिए तर विडम्बना नागरिकले कुनै पनि सरकार प्रमुखसँग देश विकास गर्ने मार्गचित्र र योजनाहरूको अनुभव गर्न पाएनन् । २६ वर्षको प्रजातान्त्रिक
(बालकृष्ण मैनाली) हालै बालबालिकाहरूका तीन विभिन्न न्यून्यतम अधिकार हनन भएका घटना सार्वजनिक भएका छन् । पहिलो– रोल्पाको जेलमा कुनै कसुरमा नपरी आफ्ना अभिभावकले गरेका कसुरका कारण बन्दी बन्न बाध्य बालबालिकाको
(नन्दलाल खरेल) मुलुक यतिखेर संविधान संशोधन र संविधान कार्यान्वयन तथा महाअभियोगको संघारमा छ । संविधानसभाबाट संविधान जारी भएर लामो संक्रमणबाट मुलुक मुक्त भएको घोषणा गरे पनि संविधान अझै पनि कार्यान्वयन
(डिल्लीराम मिश्र) संविधान एउटा गतिशील जस्ताबेज हो । देश, काल परिस्थिति, जनताको भावना र जनचाहनाअनुरुप यो परिवर्तन भइरहन्छ । अर्बाैं रुपियाँ खर्च गरेर पहिलो पटक सम्पन्न संविधानसभा असफल भएपछि राष्ट्रले
(कमला आङदेम्बे) किरात धर्मावलम्बीहरूको धर्मगुरु आत्मानन्द लिङ्देनको जन्म २०११ मंसिर १८ गते इलामको इभाङ–५, चुक्चीनाम्बाको अगौटे गाउँमा भएको हो । सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाति आत्मानन्दलाई आमाको दूध नखाएकाले
(विनोद नेपाल) नेपालको संविधान कार्यान्वयन अन्योलमा छ । सरकारले सीमांकन हेरफेरसहित दोस्रो पटक पुनः संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराए पनि प्रदेशको संख्या र सीमांकन विवाद कायमै छ ।
(नरेन्द्रमान श्रेष्ठ) नेपालभाषा संकिपा समाजको आयोजनामा बागबजारस्थित सिनेमा हल सिटी म्याक्समा नेपालभाषा संकिपा महोत्सव २०१६ चलिरहेको छ । नेपालभाषा महोत्सवको रुपमा सिनेमा हलमा सञ्चालन भइरहेको महोत्सवप्रति दर्शकको आकर्षण बढिरहेको छ
(तुला चौधरी) बर्दिया, मगरागाडी रम्मापुरका १० बर्षीय प्रशान्त बस्नेत ४ कक्षामा पढ्नुहुन्छ । म कार्तिक २८ गते धधवार गाविस पुग्दा उहाँ स्कुलको कक्षामा बसेर पढेझैँ सरले भनेको कुरा खूब ध्यान
(विकास भट्टराई) मुलुकमा स्थायी शान्तिको लागि महत्वपूर्ण पाटोको रूपमा रहेको द्वन्द्वकालमा देखिएका पीडकहरूलाई सजाय गर्नु हो। सो सजाय बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले दिएका
(प्रदीप उप्रेती) नेपाललगायत विषेश गरी सम्पूर्ण दक्षिण एसियाका अधिकांश मुलुकहरूमा तीव्र समस्याको रूपमा आर्थिक अपराध वा भ्रष्टाचार रहेको पाइन्छ। यस्ता गतिविधिलाई न्यूनीकरण गर्नका लागि यस क्षेत्रका मुलुकहरूले हालसम्म जे–जति प्रयास
(मुरारिराज मिश्र ) शिक्षा विधेयक संसद्बाट पारित भएर ऐन बनेको पाँच महिना भइसक्यो तर सो ऐन कार्यान्वयनको लागि ऐन प्रमाणीकरण भएको दुई महिनामा आउनुपर्ने शिक्षा नियमावली नेपाल सरकारले अझै ल्याउन
(दामोदर पौडेल) संयुक्त राज्य अमेरिकामा धेरै राजनीतिक दलहरू भए पनि वास्तविक रुपमा देशको राजनीतिक नेतृत्व लिने चुनावी हैसियतमा रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टी मात्रै छन्। रिपब्लिकन पार्टीे विशेषतः अमेरिकाका धनी,
(डा. डी.आर. उपाध्याय) यतिखेर मुलुकमा संविधानको दोस्रो संशोधनको चर्चा शुरु भएको छ। मधेस केन्द्रित दलहरू संविधान संशोधनमार्फत मुलुकलाई निकास दिनुपर्ने कुरा गरिरहेका छन् भने प्रतिपक्ष एमाले र अन्य कतिपय साना
(ढुनबहादुर बुढाथोकी “सङ्घर्ष”) मुलुकमा सञ्चार क्षेत्रको प्रणेता मानिने, आजभन्दा झन्डै १ सय ३ वर्षपूर्व अस्तित्वमा आएको, प्रत्यक्षरूपमा कर्मचारी ४ हजार १३ र अप्रत्यक्षरूपमा दसौं हजारलाई रोजगारी दिइरहेको, २७ हजार सर्वसाधरको
(डा. सुमनकुमार रेग्मी) विकसित देशहरू जस्तै– अमेरिका, चीन, नेदरल्यान्ड, जर्मनी, फ्रान्स, ब्राजिल आदि धनी हुनुका पछाडि कृषिको योगदान मुख्य भएको देखिन्छ । अमेरिकाले वर्षको १ सय ५० खर्ब डलरभन्दा बढीको