जुम्ला, १९ पुस । गत मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन् । आज बिहान ८ः०० बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री
नेपाल समाचारपत्र काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको मंगलबार बसेको बैठकले हिजो २०७३ पुस १८ गतेसर्वोच्च अदालतले गरेको निर्णयप्रति सम्मान व्यक्त गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको
नेपाल समाचारपत्र काठमाडौं एक महिनादेखि अवरुद्ध व्यवस्थापिका संसद्को बैठक सुचारु गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा चर्काचर्की भएको छ। संसद् सुचारु गर्न बसेको प्रमुख तीन दल नेपाली कांग्रेस,
काठमाडौं, (नेस) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सर्वोच्च अदालतले गरेको निर्णय सकारात्मक भएको बताउनुभएको छ। उहाँले सीमांकन परिर्वतन गर्नका लागि प्रदेशसभा गठन नहुँदासम्म सम्भव नभएको बताउनुभयो।
विकास भट्टराई, काठमाडौं विधान संशोधनसम्बन्धी विधेयकको परीक्षण गर्ने अधिकार व्यवस्थापिका–संसद्लाई नै रहेको उल्लेख गर्दै सर्वोच्च अदालतले यस विषयमा विधायिकाले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदैको अवस्थामा न्यायपालिकाबाट प्रक्रिया नै रोक्ने गरी
ईश्वरराज ढकाल, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको पदका लागि दुई पूर्वसचिवसहित १३ जनाले निवेदन दिएका छन्। दरखास्त आह्वान गरेको हिजो अन्तिम दिन १३ जनाले निवेदन दिएका हुन्। लोकसेवा आयोगले तीमध्ये
ठाउँ–ठाउँमा हिमपात र वर्षा, भूकम्पपीडितको कन्तबिजोग नेपाल समाचारपत्र काठमाडौं श्चिमी वायु प्रणालीको प्रभावले चिसो अचाक्ली बढ्नुका साथै राजधानीको चन्द्रागिरीसहित देशका विभिन्न ठाउँमा हिमपात भएको छ। भूकम्पले घर भत्किई छाप्रोमा बसिरहेका
विकास भट्टराई, काठमाडौं प्रदेश गठन नभई हाल भइरहेको सीमाङ्कनमा हेरफेर गर्न व्यवस्थापिका–संसद्लाई अधिकार भए नभएको बारेमा उठेको प्रश्नमाथि आइतबार सर्वोच्च अदालतमा बहस शुरू भएको छ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश
मधुसूदन रायमाझी, काठमाडौं सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि छलफल गर्ने वा नगर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलबीच रस्साकस्सी देखिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले एक महिनादेखि
काठमाडौं, (नेस) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएको बताउनुभएको छ। उहाँले प्रस्तावले संविधान निर्माण गर्ने
बीपी साह, काठमाडौं संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्मा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी
काठमाडौं, (नेस) पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगको मौसम बदलिएर एक्कासि चिसो बढ्नुका साथै केही स्थानमा हल्का वर्षासमेत भएको छ। उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात भएपछि अधिकांश भेगमा
ईश्वरराज ढकाल, काठमाडौं पुरातत्त्व विभागले ४२ वटा सम्पदाको पुनर्निर्माणको काम शुरू गरेको छ। भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका १६ जिल्लाका ५ सय ५७ सम्पदामध्ये ४२ वटाको पुनर्निर्माण शुरू गरेको हो।
बीपी साह, काठमाडौं त्तारूढ प्रमुख घटक नेपाली कांग्रेस र संविधान संशोधनको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक परिमार्जनसहित संसद्मा पेस गर्ने सहमति भएको छ। प्रमुख प्रतिपक्षी
पूर्वराजा ज्ञानेन्द्रसहित सपरिवार करिब एक महिनाका लागि थाइल्यान्ड गएका कारण शुक्रबार सुनाकोठीस्थित निवासमा शुभेच्छुकहरूको पातलो उपस्थितिका माझ जन्मदिन मनाएका छन्। ईश्वरराज ढकाल, काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाह छोरा पारसबाहेक सबै परिवारलाई
दीपक रिजाल, काठमाडौं अमेरिकी डीभी भरेर नेपाल प्रहरीमा जागिर खाइरहेका प्रहरी उपरीक्षक प्रमोद खरेलका बारेमा समाचार प्रकाशित भएपछि उनले राजीनामा दिए। सरकारले एक वर्षअघि नै विदेशी नागरिकता तथा पीआर लिएका
चौतारा, १५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मको विकल्प नभएको बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारामा आज आयोजित पार्टी एकीकरण भेलामा अध्यक्ष थापाले नेपालीको अभिमतबिनै हिन्दू धर्म
उर्लाबारी ९मोरङ०, १६ पुस । जिविसले जिल्लामा एकै साथ २७ पक्की पुुल निर्माणको कामलाई तीव्रता दिएको छ । जनताको मागअनुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुुर, आमगाछी, मझारे, झोराहाट,
बीपी साह, काठमाडौं संविधान संशोधन विधेयकको विरोध गर्दै विगत एक महिनादेखि संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका नौ दललाई पेलेर जाने तयारी सरकारले गरेको छ। सोमबार बस्ने
काठमाडौं, (नेस) नेपाल–चीनबीच सैन्य अभ्यास हुने निधो भएको छ। दुवै मुलुकको सैन्य अभ्यासको तयारीबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्न आनाकानी गरिरहेका बेला चिनियाँ पक्षले नेपाल–चीनबीच संयुक्त अभ्यास हुने जनाएको हो।