काठमाडौं, (नेस) सर्वोच्चद्वारा अयोग्य सावित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले बिहीबार सरकारी आवास छोडेका छन्। गत आइतबार सर्वोच्च अदालतले उनी अयोग्य भएको ठहर गरेको थियो। उनको निजी
बीपी साह, काठमाडौं स्टट्रइकबाट जारी भएको संविधान फास्टट्रइकबाटै संशोधन हुने भएको छ। १५ दिनभित्रै संविधान संशोधन प्रक्रिया पूरा गर्ने गरी काम अगाडि बढाइएको छ। संशोधन अंकगणितकै आधारमा हुने भएपछि दुई
पतञ्जलीका ट्रस्टी भन्छन्– उपेन्द्रजीसँग सहमति छ। ईश्वरराज ढकाल, काठमाडौं रआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोको विभिन्न निकायमा भएको खर्बौं रुपियाँ लगानीको विषयमा सरकार मौन पाइएको छ। पछिल्लो
नेपाल समाचारपत्र काठमाडौं अन्ततः सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। विभिन्न निकायबीच समन्वय, पुनर्बास र भूकम्पपीडित परिवारलाई अनुदान वितरणमा प्रगति हुन नसकेको भन्दै बुधबार बसेको
मोतीराम तिमल्सिना, काभ्रे एडीबीको सहयोगमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नेपालका १० जिल्लामा शुरू गरेको मालपोतमा अनलाइन सेवाले नेपालीहरूको सम्पत्तिको चेकजाँच भारतमा हुँदै आएको रहस्य खुलेको छ। जनताको सम्पत्तिको सुरक्षा गर्नुपर्ने
काठमाडौं, (नेस)। अन्ततः सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई हटाएको छ । बुधबार बसेको मन्त्रिपरिष्दको बैठकले उहाँलाई हटाइएको छ । हटाए लगतै नेपाली काँग्रेसको प्रस्तावमा राष्ट्रिय योजना आयोगका
दमक, २७ पुस । नेकपा एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आज झापाको दमकमा प्रेस चौतारीले आयोजना
मधुसूदन रायमाझी, काठमाडौं रकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा सार्वजनिक बिदा नदिँदा जनमानसमा असन्तुष्टि देखिएको छ। राष्ट्रिय एकताको प्रतीकका रूपमा दिवस मनाउँदै आएकाले बिदा दिनुपर्ने माग सत्तारूढ दलभित्रबाटै आएको
काठमाडौं, (नेस) पूर्वराजा ज्ञानेन्द्र शाहले दशक नबित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा छौं भन्नुभएको छ। २ सय ९५औं पृथ्वी जयन्तीको अवसरमा थाइल्यान्डबाट जारी गर्नुभएको शुभकामना सन्देशमा
नेपाल समाचारपत्र काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तहरूको योग्यता नपुगेको दाबी गर्दै दायर भएको रिट निवेदनका विपक्षीहरूले उनीहरूको बचाउ गर्दै सर्वोच्च अदालतमा धमाधम लिखित जवाफ दर्ता गराउन थालेका छन्।
ईश्वरराज ढकाल, काठमाडौं राजधानीलगायत देशभर सुन अभाव भएको मौका छोपेर तस्करी गरी ल्याइएको सुन ‘ब्ल्याक’मा किनबेच गर्न शुरू भएको छ। माघ र फागुन महिना विवाहको मौसम हो। यही बेलामा कालिगढ
काठमाडौँ, २६ पुस / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृद्धिका लागि आर्थिक उदारवाद र खुला बजार हुनुपर्ने बताउनुभएको छ । धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी
विकास भट्टराई, काठमाडौं र्वोच्च अदालतको आदेशानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की अयोग्य साबित भएपछि ती अयोग्य पात्रले गरेका निर्णय के हुन्छन् भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
रामकृष्ण चापागाईं, काठमाडौं सर्वोच्च अदालतले योग्यता र चरित्रको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति बदर गरेसँगै उहाँलाई नियुक्तिको सिफारिस गर्ने तत्कालीन चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज
नेपाल समाचारपत्र काठमाडौं पूर्वराज्य मन्त्री सञ्जयकुमार साहले पदको दुरुपयोग गरी ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष
पुष्करलाल श्रेष्ठ, काठमाडौं अहिले मुलुकभर दुई मानको चर्चा छ। एउटा कुलमान र अर्को लोकमान। दुईवटै मानको चर्चा हुनुको कारण भने एउटै छ– उनीहरूद्वारा गरिएको कर्मको फल। कुलमानले महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको
गौशाला, २५ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन
चितवन, २५ पुस / प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताउनुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण
विकास भट्टराई, काठमाडौं सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारविहीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्ने निर्णय संविधानसम्मत नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.
मधुसूदन रायमाझी, काठमाडौं सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ। सरकारले विधेयक टेबुल गराएसँगै पारित गराउनका लागि गृहकार्य शुरू भइसकेको छ।