नयाँ मेयरलाई कहाँ राख्ने ? ईश्वरराज ढकाल, काठमाडौं कार्यालय सबै भताभुङ्ग छ। कर्मचारी कहाँ बस्ने निश्चित छैन। कार्यकारी अधिकृतको सचिवालय छैन। नयाँ मेयरलाई स्वागत गर्न भ्याईनभ्याई काठमाडौं महानगरपालिकाको कार्यालयको अवस्था
बोडीमा मिसाइएको विषादी राम्रोसँग नपखाली तरकारी खाँदा समस्या परेको अनुमान काठमाडौं, (नेस) धादिङमा श्राद्धको प्रसाद खाँदा गम्भीर बिरामी भई उपचारका लागि टेकु अस्पतालमा भर्ना भएका ५४ जना बिरामीमध्ये सामान्य अवस्थाका
सुनील महर्जन, काठमाडौं स्थानीय तहको संख्या थप्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। पहिलो पटक स्थानीय तह संख्या ७ सय १९ बाट ४४ बनाउने निर्णय
काठमाडौँ, १२ जेठ । सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले सङ्घर्षका कार्यक्रमको घोषणा गरेको छ । बिजुलीबजारस्थित राजपाको कार्यालयमा आज बसेको
चितवन, १२ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ । आज मध्यान्हसम्म झन्डै
बीपी साह, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४⁄०७५ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। बिहीबारको व्यवस्थापिका संसद्को पहिलो बैठकमा राष्ट्रपति भण्डारीले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी नीति
काठमाडौं, (नेस) राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा नयाँ सरकार गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ। बिहीबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी सात दिनभित्र सहमतिका आधारमा
नेपाल समाचारपत्र काठमाडौं पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरमा यो समाचार तयार पार्दासम्म ३२ वटा वडामध्ये तीनवटा वडाको मात्रै मत
टीका बन्धन, काठमाडौं केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको छ। तत्काल वर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश भेगमा गर्मी अझै विज्ञहरूको ठहर छ। सक्रिय मनसुन शुरू नभएसम्म तापक्रम स्वाभाविक
काठमाडौ (नेस) । सरकारले आर्थिक वर्ष २०७४ ७५ लागि निर्धारण गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको छ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो भन्न्भयो :
सरकारले हालै थप गरेका २२ स्थानीय तहमा चुनाव गराउन असम्भव रहेको निर्वाचन आयोगले बताएको छ । यसअघि नै तोकिएका ४६१ स्थानीय तहमा दोस्रो तहमा दोस्रो चरणको निर्वाचन गराउने जानकारी दिएको
काठमाडौँ, ११ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ ।
मधुसूदन रायमाझी, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। सरकार गठन भएको १० महिनापछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनुभएको हो।
काठमाडौं (नेस) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण स्थगित हुँदै आएको व्यवस्थापिका संसद्को बैठक बिहीबार बस्ने भएको छ। स्थानीय निकायको संख्या थप गरिएको आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को
नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरको उत्तरी थाहानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले विजयी प्राप्त गरेको पीडालाई हेटौंडा उपमहानगरमा भने नेकपा एमालेका हरिबहादुर (हरिबल) महतले बिर्साएका छन् । उनी
काठमाडौँ, १० जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै सार्वजनिक गर्ने तयारी गरेको छ । संविधान कार्यान्वयनसँगै सङ्घीयता लागू गर्ने क्रममा मुलुक निर्वाचनमय भएका
काठमाडौ (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानभन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बुधबार सिंहदरबारमा देशबासीका नाममा सम्बोधन
मनोज रेग्मी,काठमाडौ । दोस्रो चरणको स्थानीय चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज .दिउँसो ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैै राजिनामा दिने तयारी गर्नुभएको छ । दोस्रो चरणको चुनाव
बिमल बिष्ट, डोटी स्थानीय तह पुनसंरचनाका लागि डोटी जिल्लामा आएको बजेटमा अनियमितता भएको पाइएपछि अख्तियारले छानबिन थालेको छ । डोटी जिल्लामा गाउँपालिका तथा नगरपालिकाको सिमांकन तथा नामांकन गर्नको लागि स्थानीय
काठमाडौ (नेस) । व्यवस्थापिका संसदको बैठक बिहीबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । आज बुधबार बिहान ११ बजे बस्न भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको हो