मधुसूदन रायमाझी, काठमाडौं पशुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ। कोषले बेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो। पशुपति क्षेत्र विकास कोषभित्रको
प्रशान्त वली, काठमाडौं विश्वकै उच्च शिखर सगरमाथाको उचाइ मापनका लागि सरकारले एक कार्यदल गठन गरेको छ। उचाइ मापन प्रक्रियालाई सहज बनाउन नापी विभागअन्तर्गत खगोल तथा भू–मापन महाशाखा हेर्ने उपमहानिर्देशक
काठमाडौं, (नेस) नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरक्षिक (एआईजी) पदमा ११ जना बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले १ नम्बरमा बमबहादुर भण्डारीलाई सिफारिस गरेको छ। सो
काठमाडौं, (नेस) सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका अनुसार सडक विस्तार
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० का लागि ११ जना डिआइजीको नाम सिफारिस गरेको छ। वरिष्ठतामा एक नम्बरमा रहेका र प्रहरी महानिरीक्षकको दावेदारसमेत रहेका नवराज सिलवाल एआइजी
काठमाडौँ, ३१ असार । शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन शुरु गरेको छ । कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय
चितवन, ३१ असार । स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् । भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६
नेपाल समाचारपत्र,काठमाडौं नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरूका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय
माथिल्लो तहको दबाबमा मापदण्ड नपुगेका ३१ विद्यालयलाई समेत नमुना बनाउने प्रयास ईश्वरराज ढकाल, काठमाडौं ठूलबडाहरूले सिफारिस गरेको नाम सूचीमा नपरेपछि नमुना विद्यालयको निस्किसकेको नामको सूचीसमेत हटाइएको छ। करिब एक महिनाअघि
काठमाडौं, (नेस)। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन्। आयोगमा
भगवती तिमल्सिना, काठमाडौं नीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन। तर, पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको पाइएको छैन।
काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दलबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको यहाँ आज उद्घाटन
काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ
गौशाला, ३० असार । महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा अहिले साइबेरियन बकुल्ला आउन थालेका छन् । वर्षेनी गर्मी र वर्षायाम शुरु भएसँगै महोत्तरीको गौशालामा हुलका हुल आएका साइबेरियन चराका कारण
भक्तपुर, ३० असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताउनुभएको छ । आज सूर्यविनायक
काठमाडौ (नेस) । गएराती निधन भएका कांग्रेस नेता रामहरि जोशीको निधनमा कांग्रसले तीन दिन शोक भनाउने भएको छ । शोमा एक दिन कार्यालय बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ ।
बीपी साह, काठमाडौं स्थानीय निकायको निर्वाचन हुन बाँकी रहेको २ नम्बर प्रदेशमा बढी सिट हात पार्न प्रमुख दलहरू सक्रिय भएका छन्। प्रमुख दलहरू २ नम्बर प्रदेशकेन्द्रित छलफल गरिरहँदा संविधान
मधुसूदन रायमाझी, काठमाडौं साढे ५ वर्षअघि रामेछापको लिखु गाउँपालिका–२ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्यामा संलग्न श्याम राउतलाई पक्राउ नगर्ने रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मा दाससहितका ११ जना प्रहरीलाई
काठमाडौं, (नेस) नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ। जोशीको ९३ वर्षको उमेरमा उपचारका क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवारिक स्रोतले बताएको छ। स्थापनाकालदेखि नै
सन्तोष अधिकारी, गोरखा । भूकम्पको केन्द्र विन्दु गोरखामा पुननिर्माणको काम सुरु भइरहेको छ । पुननिर्माणका लागि यति बेला गोरखामा निर्माण सामाग्री गाउँगाउँ ओसार पोसारको काम भइरहेको छ । निर्माण सामाग्री