काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुृदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने
उर्लाबारी , ४ भदौ । मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ । गत साउन २७ गते राति आएको बाढीपछि नगरभित्र फोहोर उठ्न
सन्तोष अधिकारी, गोरखा । दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा अहिले सम्म नगरपालिकाहरु बाहेक अन्य स्थानीय तहमा सरकारी कर्मचारीहरु खटेका छैनन् । जिल्लामा रहेका छ वटा विषयगत कार्यालयबाट कुन
सन्तोष खनाल, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन भएको छ । आजबाट शुरु भएको महाधिबेशनले नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि नै निर्वाचन प्रक्रिया सुरु भएको
रुकुम, ४ भदौ । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार
सुर्खेत, ४ भदौ । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी
ज्ञानमणि नेपाल, कोशिपारी (काभ्रे) । हुन त उनी स्वास्थ्यकर्मी हुन् , तर कोशीपारीतिर उनलाई ‘मलहम नागेन्द्र’ भनेर धेरैले चिन्छन् । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका अन्तर्गत भुम्लुटार, फलाँटे, सल्ले, कोलाती, सापिङ
नेपाल समाचारपत्र काठमाडौं भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय छलफल, सहमति, सम्झौता गर्न र विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्रीहरूले रायसुझाव दिएका छन्।
मधेसी नेताले बेवास्ता गरेको शहीद पत्नीको आरोप बीपी साह, सप्तरी छिल्लो बाढीबाट प्रभावित सप्तरी क्षेत्रका जनताको जीवन समान्य बन्न सकेको छैन। एक साताभन्दा बढी समय बित्दासमेत अधिकांश स्थानमा राहत पुग्न
प्रशान्त वली, काठमाडौं पाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७४ संसद्बाट यही साउन २२ गते पारित भएसँगै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन प्रक्रिया अघि
फिरोज सिद्दिकी, सिरहा । बाढी प्रभावित क्षेत्रमा एक दुई सातापछि माहामारी फैलिने सम्भावना बढि हुने गरेकोले उक्त प्रभावित क्षेत्रमा माहामारी फैलिन नदिन स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले निर्देशन दिनु भएको छ
काठमाडौँ, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई/मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको छ
काठमाडौँ, ३ भदौ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको
दाङ, ३ भदौ । जिल्ला भूमिसुधार कार्यालय दाङमा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ । भूमिसुधार अधिकारी टीकाराम ढकाल गएको चैत १३ गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन
ईश्वरराज ढकाल, काठमाडौं सरकारले राणाकालीन दरबार भत्काउन शुरू गरेको छ। पछिल्लो समय शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना एकाइले भूकम्पले क्षतिग्रस्त भएकामध्ये ८ वटा राणाकालीन दरबारको सम्पूर्ण प्रक्रिया पूरा गरी ३
काठमाडौं, (नेस) प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शुक्रबार साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर हालै आएको बाढी र पहिरोका
बार्सिलोना, (एजेन्सी) स्पेनको बार्सिलोना शहरमा बिहीबार भएको आतंककारी हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहीबार अपराह्न ५ बजे भएको सो घटनामा नागरिकहरू ठूलो संख्यामा बसेको स्थानमा लगेर
सुरेश तामाङ, काठमाडौं अहिले राजधानीको प्रदूषण यति भयावह छ कि बाहिर निस्कन समेत मानिसहरूलाई अप्ठेरो भइरहेको छ। खास गरी मेलम्ची खानेपानी आयोजनाले सडक खन्ने काम गरेपछि त्यस्तो भएकोमा सरकारी निकायको
विष्णु तिमिल्सिना, बर्दिया बाढीका कारण बिरामी भएका ३ जना बालबालिकाको उपचार नपाएर यहाँ मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नपा–२ ढुंग्रहीका धनबहादुर थारूकी ९ वर्षीया छोरी अनिता, बारबर्दिया नपा–५ धोबियागाउँका
काठमाडौं, (नेस) निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन अवधिमा