काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक राखेका छन्। आज दिउँसो चार बजे बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने तयारी रहेकाे स्राेतले बताएकाे छ । बैठकको लागि एजेण्डाहरु नभनिएपनि पछिल्लो
मधुसुदन रायमाझी, काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु प्रदेश नं. १ (१) बीना
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर श्याम गोम्बेलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) रुपन्देही प्रहरीको टोलीले मंगलबार बिहान गोम्बेलाई
पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा (एमाले) ले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बाँकी ४ वटा प्रदेशको राष्ट्रिय सभाका उमेदवारको नामावली आज टुङग्याउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास
शेरबहादुर थापा, सुर्खेत । प्रदेश नं. ६ का प्रदेशसभा सदस्यहरुले प्रदेशलाई समृद्ध बनाईछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको प्रदेससभा सदस्यलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा
महेश केसी, रुकुम पुर्व । पञ्चेबाजाको मधुर संगित । पाहूनाको स्वागतमा लहरै लागेका स्थानिय । साथमा केही अधबैशै व्यक्तिहरुहातमा खुकुरी लिएर बाजाको तालमा नाचिरेहका छन् । पहुनाको पुरा ध्यान भने
काठमाडौं । जाजरकोट बाजुरालगायत जिल्लामा फैलिएको मौसमी रुघाखोकीमा हङकङ फ्लु (एच३एन२) मा पुष्टि भएको छ । हङकङ फ्लु भाइरस इन्फ्लुएन्जा ‘ए’ उप–प्रजातिको एच३एन२ नामले चिनिन्छ । प्रभावित जिल्लाका बिरामीको थ्रोट स्वाब (र्याल)
पुष्कर बुढाथोकी, भक्तपुर नेकपा एमालेको स्थायी समिति बैठकले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बसेको स्थायी
ईश्वरराज ढकाल, काठमाडौं काठमाडौं महानगरपालिकाले दुई वर्षअघि शुरू गरेको हाउस पुलिङ कार्यक्रम अलपत्र परेको छ। काठमाडौं महानगरपालिकाका तत्कालीन अधिकृत रुद्र सिंह तामाङको कार्यकालयमा शुरू गरिएको सो योजना अहिले अलपत्र परेको
सल्यान, (नेस) सोमबार सल्यानमा यात्रु बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। १३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी सल्यानले जनाएको छ। मृत्यु
टीका बन्धन, काठमाडौं वन र वन क्षेत्रको समग्र पक्षलाई समेट्न वन विकास बैंकको स्थापनाको आवश्यकता औंल्याइएको छ। सरकार र निजी क्षेत्रको साझेदारी रहने गरी सरोकारवालाले यस्तो बैंक स्थापनाको खाँचो औंल्याएका
प्रशान्त वली, काठमाडौं मेलमिलापका लागि मेलमिलाप केन्द्रमा दर्ता भएका धेरै मुद्दा सफल हुन नसकी पुनः अदालतमा नै फर्कने गरेको पाइएको छ। मेलमिलापका लागि केन्द्रमा मुद्दा दर्ता गराउने झगडियाबीच कुरा मिल्न
प्रशान्त वली, काठमाडौं । जिल्ला अदालत काठमाडौंले करिब ४ हजार पाँच सय थान मुद्धाहरुको फछर्यौट भएको वताएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार अदालतकै कक्षमा गरेको पत्रकार सम्मेलनमा बिभीन्न प्रकृतिका
सरिता चलाउने, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन । मुत्यु हुनेमा वागचौर १० सल्यानकी ७ वर्षीय छन्चरी विक, रुकुम
शिवहरीप्रसाद भट्टराई, राजविराज । सेवाग्राहीलाई वलात्कार गर्न खोज्ने सप्तरीका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ । राजविराज १, का डा हृदयनारायण झाले वडा नं. ७ मा सञ्चालन
विमल विष्ट, डोटी । डोटीमा नेपाली सेनाको हेलीकप्टर दुर्घटना बाट जोगिएको छ । बैतडी बाट नेपाल प्रहरीको बिरामी बोकेर आउदै गरेको नेपाली सेनाको एकुरेल नामको हेलिक्टरमा एकाएक खराबी आएपछि डोटीको
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ । आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नुभएको
हामीलाई यस विषयमा केहि जानकारी प्राप्त भएको छैन्ः प्रहरी प्रवक्ता मनोज नेउपाने नेपाल समाचारपत्र, काठमाडौं । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सांसद बनेका पूर्व –डीआइजी नवराज सिलवालको खोजी गर्न इन्टरपोलले
कार्यालयका कमर्चारीलाई बिरामी हुँदा समेत कपडा धुन लगाएको र भुकम्प पीडितलाई काठ दिन आनाकानी गरेको आरोप मोतीराम तिमल्सिना, काभ्रे । भुकम्प पीडितहरुलाई सहुलियतको काठ विक्री गर्ने भन्दै आवेदन मागेको जिल्ला
काठमाडौँ, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन