न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमनलाई निरन्तरता दिनु भएको छ । यस अघि वडा नम्बर ७,
न्युज अफ नेपाल, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संबिधानको मर्म बिपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैं राजीनामा दिएर आन्दोलनमा उत्रने बताउनुभएको छ । नेपाल पत्रकार
न्युज अफ नेपाल, काठमाडौं । राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । घरजग्गा कब्जा गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य यादवलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो ।
न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो सम्बोधनलाई तीव्रता दिएको छ । यसैक्रममा बुधबार बसेको कार्यकारी समितिको बैठकले थप २१ हजार ६ सय गुनासोको नजिता निकालेको छ ।
न्युज अफ नेपाल, काठमाडौं । गत मङ्सिर २८ गते बूढानिल्कण्ड नगरपालिका–५ बसपार्क नजिकै भएको दूर्घटनामा कारभित्र आफू सवार रहेको नायिका परमिता राणाले खुलाएकी छन् । राणाले फेसबुकमा स्टाटस लेख्दै उक्त
न्युज अफ नेपाल, काठमाडौँ । सन् २०२० को सुरुवातसँगै अष्ट्रियाको राजधानी भियना स्थित नेपाली राजदुतावासले नेपाल भ्रमण वर्षको प्रचारप्रसार सुरु गरेको छ। नेपाल सरकारले आव्हान गरेको विश्वभरका नेपाली नियोग, राजदुतावासहरुले
मधुसूदन रायमाझी, काठमाडौं। सामाजिक विकृतिको रुपमा रहेका छाउगोठहरू भत्काउने अभियानलाई सरकारले तीब्रता दिएको छ।सामाजिक कुरीतिको रूपमा छाउगोठ बस्दा महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउने विशेष अभियान थालिएको हो। सरकारको उक्त घोषणासँगै
सुनील महर्जन, काठमाडौं। सरकारले सरोकारवालाहरूसंग प्रशस्त छलफल गरेरमात्रै गुठी विधेयक पुनः ल्याउने भएको छ। विगतको अनुभवको समिक्षा गर्दै यसका लागि सरोकारवालाहरूको राय–सुझाव लिने कार्यलाई तीब्रता दिएको छ। यसअघि प्रस्तुत उक्त
भगवती तिमल्सिना, काठमाडौं। निजगढकी कुशुम चौलागाईले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुपर्यो। तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीया उहाँले मृत्युमाथि विजय हासिल मात्र गर्नुभएन
रोशन पराजुली, हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै राख्न आफ्नो दलको प्रदेश ३ को संसदीय समितिलाई पुनः निर्देशन
टीका बन्धन, काठमाडौं। अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला अमेरिकाले परियोजना नेपालको हितमा हुने दावी गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले
काठमाडाैँ । सरकारले अमेरिका–इरान तनावका कारण खाडीका मुलुकमा कार्यरत नेपाली श्रमिक समस्यामा परे तत्काल उद्धार गर्न तयार रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले आज मन्त्रालयमा
काठमाडाैँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताउनुभएको छ । समुदाय प्रहरी साझेदारी चन्द्रागिरिपालिका समितिले आज थानकोटमा आयोजना
न्युज अफ नेपाल, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले धुर्मुश–सन्तुली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण जारी राखेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको छ । अघिल्लो दिन घोषणा
न्युज अफ नेपाल, हेटौंडा । आफ्नो दलको प्रदेश–३ संसदीय समितिले लगातार ३ दिन बैठक गर्दा पनि प्रदेशको स्थायी राजधानीबारे एकमत जाहेर गर्न नसकेपछि नेकपाका शीर्ष नेताहरुले स्थायी राजधानी हेटौंडा र
प्रताप बानियाँ, म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकास निर्माणका लागि आवश्यक आधारहरु तयार पार्न लागिपरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा
न्युज अफ नेपाल, काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दुधकोशी जलासययुक्त विद्युत् आयोजनास्थलको निरीक्षण गर्नुभएको छ। सिंचाइमन्त्री पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय ३५
न्युज अफ नेपाल, विराटनगर । विराटनगर महानगरपालिकाका जनप्रतिनिधीले प्रदेश कानुन विपरित लिँदै आएको अतिरिक्त सुविधा उच्च अदालत विराटनगरले बदर गर्न आदेश दिएको छ । उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले दायर गरेको
मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका वडा नम्वर ११ स्थित पातलेखेतमा रहेको कालीदेवी माध्यमिक विद्यालयमा कार्यरत पुर्व शिक्षकहरुले विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुको शैक्षिक स्तर बृद्धीका लागि अक्षयकोष स्थापना गर्नु भएको
न्युज अफ नेपाल, वीरगञ्ज । हुण्डीमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण रक्सौल बस्ने ४९ वर्षीय राजु कुमार