काठमाडौँ, १९ पुस । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएको मितिमा जसरी पनि गराउनुपर्नेमा सहभागीले जोड दिएका छन् । अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले आज ‘अबको स्ववियु निर्वाचन’ विषयक
(विमल विष्ट)/ डोटी, १८ पुस । डोटीको पश्चिमी क्षेत्रमा पर्ने खातिवाडा गाबिस वडा–८ की महामती साउँद आज भोली निकै खुसि भएकी छन् । उनका श्रीमान् भागीको ज्यान हलुङ्गो भएको छ
कञ्चनपुर, १८ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा
महोत्तरी, १८ पुस । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ । वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय
एउटा चिनियाँ भनाइ छ ‘शिक्षामा गरिने परिवर्तनको परिणाम दश वर्षपछि देखा पर्छ।’ हाम्रो सन्दर्भमा पनि यो भनाइ लागू हुन्छ। यो जनयुद्ध, जनआन्दोलन र सबै न्यायपूर्ण आन्दोलनको भावनालाई पक्रँदै तपार्इंलाई शिक्षा
सन्तोष अधिकारी, गोरखा । भूकम्पले ध्वस्त श्रीनाथकोट ५, उपल्लो गोहोरेको श्रीनाथ निम्न माध्यामिक विद्यालयको भवन पुननिर्माण भएको छ । स्थानीय परशुराम पाण्डेको अगुवाईमा विभिन्न क्षेत्रमा कार्यरत ब्यापारी, ब्यवसायी तथा साथीभाईको
अनिल झा अध्यक्ष, नेपाल सदभावना पार्टी एमालेलाई आफ्नै सांसदसँग विश्वास छैन। प्रक्रियामा गएमा फ्लोर क्रस हुने हो कि भन्ने चिन्ता छ। सैयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले व्यवस्थापिका
रश्मी थापा नेपाली लोकगीत पारखीबीच चर्चित स्वर बनेको छ भागिरथ चलाउने। मलेसिया साउदी द¬बई छ¬ बोलको लोकदोहोरी गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका उनको २०६९ सालमा लोक बजार तताएको कसलाई सोध्ने
‘प्र’ रेणुको प्यारो शब्द हो । बाबु प्रचण्ड, भाइ प्रकाश, छोरा प्रवल र छोरी प्रतिभा मात्र हैन । प्रवास पनि उनलाई मन पर्छ । प्र प्रतिको प्रेम थप्दै अब प्रलाप
आठ वर्ष अगाडि स्थापना भएको नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले ऊनीजन्य सामग्रीको निर्यात गर्दै आएको छ। संघमा आबद्ध ५० हजार महिलाले रोजगारी पाउँदै आएका छन्। निर्यातमा राज्यले दिन
काठमाडौं । बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर काठमाडौंमा ‘तमु ल्होसार’ पर्व मनाएको छ । शुक्रबार टुँडिखेलमा विशेष कार्यक्रम गरि उपत्यका गुरूङ समुदायले यस वर्षको ल्होसार मनाएका हुन्
काठमाडौं,(नेस) । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका
फिरोज राजोपाध्याय काठमाडौं तौं राष्ट्रिय खेलकुदमा सबैभन्दा विवाद महिला क्रिकेटमा हुन पुग्यो । इटहरीमा मंगलबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको टिम नेपाल एपीएफ क्लब र क्षेत्रीय टिम पूर्वाञ्चलका खेलाडीबीच
सशस्त्र प्रहरी बलको नेपाल एपीएफका पर्शुराम बास्तोलाले राष्ट्रिय खेलकुदमा स्वर्ण पदकको ह्याट्रिक गरे । विराटनगरस्थित शहीद रंगशालामा सातौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पुरुष एकल कातामा पर्शुरामले स्वर्ण जिते । उनले नेपाल
सातौं राष्ट्रिय खेलकुद जति सफल हुन्छ भनेर सोचिए पनि पूर्वाञ्चलमा भएको सो खेलकुदमा केही कीर्तिमान मात्र बनेका छन् । त्यो पनि बढीमा आफ्नै कीर्तिमान तोडिएका छन् । धेरै भारोत्तोलनमा कीर्तिमान
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ नेपाल प्रहरीकी धाविका चन्द्रकला लाम्गादेले दुई राष्ट्रिय कीर्तिमान राखिन् । उनले एथ्लेटिक्सको पहिलो दिन सटपुट थ्रो (फलामको डल्लो) मा राष्ट्रिय कीर्तिमान रचेकी हुन् । त्यस्तै एथ्लेटिक्सको
पुष ८ गते विराटनगरको रंगशालामा सातौं राष्ट्रिय खेलकुदको उद्घाटन भयो । उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । सोही उद्घाटन कार्यक्रममा आयोजक समितिकै पदाधिकारीहरूले कार्यक्रममै राष्ट्रपतिको अगाडि कानुनी राज्यको उपहास
मधुसूदन रायमाझी वर्षा (नाम परिर्वतन) बाह्र वर्षको उमेरमा घरनजिकैको पसलमा सामान किन्न जाने क्रममा दलालको फन्दामा परिन् । ललाइफकाइ दलालले उनलाई दिल्लीको जेभी रोडमा पुर्याएर बेचेको थाहा नै पाइनन् ।
विजय लामा अध्यक्ष, ज्योतिको घर नेपाल समाजमा मानव सेवाभन्दा ठूलो कुनै धर्म छैन् । हाम्रो समाजमा शिक्षा पाउनबाट वञ्चित भएका बालबालिकाहरूलाई सरकारले तोकेको मापदण्डअनुसार बालगृहमा राखेर निःशुल्क रूपमा शिक्षा प्रदान
भगवती तिमल्सिना काठमाडौं मानसिक दरिद्रता र पुरातनवादी विचार बोकेका प्रशासकहरूले नेपाली महिलालाई नागरिकता लिनबाट वञ्चित गरेका छन्– ‘सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो । उहाँले राज्यले नेपाली महिलालाई जानाजान नागरिकताबाट