काठमाडौं । मुस्ताङको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवनको शिलान्यास गरिएको छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले उक्त
रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वरडा -३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । घर अगाडि लगाइएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको
रौतहट । सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाइनिज लाइटर बरामद गरेको छ। सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा बागमती नगरपालिका १२ स्थित पूर्व पश्चिम राजमार्गमा वीरगञ्जबाट जनकपुर तर्फ
काठमाडौं । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रवार काठमाडौं स्थित श्रम तथा रोजगारमन्त्री डीपी अर्यालको पुतला दहन गरेको छ । आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा
रसुवा । रसुवा जिल्लाबाट शैक्षिक सत्र २०८० को एसइई परीक्षामा २४ विद्यालयबाट ५ सय ४५ जना सहभागी मध्ये १ सय ३९ जना उत्तीर्ण भएका छन् । जिल्लाभरको निजी तथा सामुदायिक
काठमाडौँ । अमेरिकामा राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ । ८१ वर्ष पुगेका बाइडेनका लागि डेमोक्र्याटिक पार्टीबाट आफूलाई सही राष्ट्रपतिको उम्मेदवारको रूपमा प्रमाणित गर्ने यो
काठमाडौं । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै
सर्लाही । सर्लाहीको वागमती नगरपालिका स्थित चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती १ मिलनचोक घर भएकी दिल बहादुर आले मगरको
दयाराम पण्डित बाजुरा। बाजुराको बुढिगंगा नगरपालिका वडा नं सात बयाल गाउँबाट खैरो हिरोइनसहित दुुई जना युवक पक्राउ परेका छन् । उनीहरु विहीबार दिउँसो बयलगाउँ स्थित कुखुरा फर्म भित्र लागूऔषध सेवन
प्युठान । झिमरूक गाउँपालिका-४ मच्छीस्थित गाउँपालिकाको सभाहलमा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यलय प्युठानको समन्वयमा झिमरूका गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे, तारे होटल समेत भएको सदरमुकामबाट १० किलोमिटरको दुरी । दिन दिनै असार मसान्तमा बजेट सक्नका लागि होटलमा हुने कार्यक्रम, मासुभात र भत्ता।
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रवार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । यस अघि
काठमाडौं । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलको टर्मिनल–१ मा वर्षाका कारण छत भत्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर
काठमाडौं । काठमाडौंको सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा कार चालक नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको काठमाडौं प्रहरीले
काठमाडौं । दक्षिण अफ्रिकाको क्रिकेट टोलीले पहिलो पटक विश्वकपको फाइनलमा पुगेर अभागी ट्याग लागिरहेको छापलाई मेटेको छ। बिहीबार भएको टी २० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले
बैतडी । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ। भारतबाट घर फर्कँदै
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ। असार ९ गतेबाट लामखुट्टेको वासस्थान र
नवलपरासी । नवलपरासी जिल्लाको मध्यविन्दु नगरस्थित सामुदायिक नवजागरण माविका दुई छात्रले जिपिए फोर नतिजा हासिल गरेका छन् । बिहिवार सार्वजनिक भएको एसईई परीक्षा २०८० मा सामेल एकै विद्यालयका सौगात पोख्रेल