खोटाङ । खोटाङमा आयोजित महिला हाफ म्याराथुनको उपाधि नेपाल पुलिस क्लबकी राममाया थापाले जितेकी छन् । प्रथम बृहत् खोटाङ हलेसी खेलकुद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सवको अवसरमा दिक्तेलबजारमा
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी
पोखरा । पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। पोखरा ३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित पक्राउ परेका हुन्। सडक किनारमा पार्किङ गरिराखेको ग११प
हेटौंडा । बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य क्षेत्र’ कार्यान्वयनमा ल्याउने प्रयास थालिएको छ । सोमबार मन्त्रालयको आयोजनामा ‘सबै नीतिमा स्वास्थ्य’ निर्देशक समितिको बैठकले प्रदेशका सबै विषयगत मन्त्रालयको सहभागितामा स्वास्थ्य मन्त्रालयको
काठमाडौँ। नेपालमा महिला अधिकार र प्रजनन स्वास्थ्यको अवस्था भयावह रहेको विज्ञहरुले बताएका छन् । महिला कानुन र विकास मञ्चले यौन तथा प्रजनन अधिकारका सवालमा गरेको अन्तरक्रियामा सम्बन्धित विज्ञहरुले यस्तो निष्कर्ष
उदयपुर । त्रियुगा नगरपालिकाले आफ्नो पालिका भित्र रहेको संस्थागत विद्यालयको तोकिएको १४ सूचक मापदण्डका आधारमा वर्गीकरण गरेको छ । सोमबार त्रियुगा नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारको शिक्षा विज्ञान
बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो।
काठमाडौँ। नेपाल हृदय निवारण प्रतिष्ठान ललितपुर शाखा र हार्ट क्लब, नेपालको संयुक्त आयोजनामा “हार्ट फेलियर र पेस मेकर “ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख वक्ता नेपाल मेडिसिटी
काठमाडौँ। प्रहरीले स्ट्रिप च्याटमार्फत बालबालिकाहरूलाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपलाचोक पाँचपोखरी गा.पा. वडा नं.६ घर भई हाल काठमाडौँ गोकर्णेश्वर न.पा. ४ माकलबारी
काठमाडौं। वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १ सय २४ जना ब्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने ४२ वर्षीय
ललितपुर । ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको
ललितपुर । लुनिभाः बाल सरोकार समूह नेपालले ९३ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर प्रदेश ३ क का सांसद प्रेमभक्त महर्जनले शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालीटी सो नेपाल आइडलको पाँचौ संस्करणमा कास्कीका सुनिल विश्वकर्मा उत्कृष्ट ९ जनामा पर्न सफल भएका छन् । पामे पोखराका सुनिल विकले उत्कृष्ट ९
काठमाडौँ। प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल
काठमाडौँ । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । याचिकामा मदिरा नीति मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनु पर्ने माग
धनुषा। जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर ८० लाख लुटेको
स्याङ्जा। स्याङ्जाको वालिङमा सम्पन्न भएको आठौँ आह«न्त स्मृति कपको उपाधि पर्वत ईङलिस बोर्डिङ स्कुलले जितेको छ । वालिङ खेलमैदानमा भएको फाईनल खेलमा पर्वत ईङलिस बोर्डिङ स्कुलले बालविद्या विकास बोर्डिङ स्कुल
काठमाडौँ। मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ। शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको बैंकले सोही क्रममा बैंकले धादिङ्ग स्थित बदी विशाल
काठमाडौं । युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन्। ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। अब
काठमाडौं । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि