टीका बन्धन, काठमाडौं ‘हरियो वन नेपालको धन’ का रूपमा कहलिएको वन क्षेत्र संरक्षणमुखी मात्रै हुँदा मुलुकले यथोचित लाभ लिन सकेको छैन। नेपालको यो नारा केवल नारामा मात्र सीमित भएको छ।
सुनील महर्जन, काठमाडौं आउँदो माघमा हुने स्थानीय निकाय कर्मचारी संघको चौथो महाधिवेशनका लागि ४२ लाख ३० हजार ७ सय ५० रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। यत्रो रकम कसरी उठाउने?
काठमाडौं, (नेस) सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विरुद्ध प्रमुख प्रतिपक्ष दल एमाले र मधेसी मोर्चाले अस्वीकार गरे पनि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सरकारले निर्वाचनको मिति घोषणा गर्ने
काठमाडौं, (नेस) सरकारले मधेसी मोर्चालाई खुसी बनाउन मंगलबार संविधान संशोधनको दोस्रो विधेयक संसद्मा दर्ता गराए पनि मोर्चाले यथास्थितिमा स्वीकार नगर्ने निर्णय गरेको छ। तमलोपाको केन्द्रीय कार्यालयमा बुधबार बसेको मोर्चाको बैठकले
नेपाल समाचारपत्र काठमाडौं मुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरुद्ध संसद् र सडकबाट आन्दोलन चर्काउने निर्णय गरेको छ। सरकारले प्रतिपक्ष दलको सहमतिबिना नै प्रायोजित रूपमा संविधान
काठमाडौं, (नेस) सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति संघीय गठबन्धन र मधेसी मोर्चाले सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। मधेसी मोर्चाले मधेसमा दुई प्रदेश हुनुपर्ने माग सरकारले प्रस्तावमा समावेश गर्नु सकारात्मक भएको
काठमाडौं, (नेस) मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गरेको संविधानको दोस्रो संशोधनप्रति एमालेले दुर्भाग्यपूर्ण निर्णय भएको टिप्पणी गरेको छ। एमालेका प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले ठूला तीन दलबीच सहमतिबिना
नेपाल समाचारपत्र काठमाडौं नेकपा माओवादी केन्द्रले संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग पूरा गर्न व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै सहमतिमै पास गराउन राजनीतिक सहमति जुटाउने निर्णय गरेको
सुनील महर्जन, काठमाडौं सरकारले प्रदेशको सीमांकनलगायतका विषयमा असन्तुष्टहरूको माग सम्बोधन गर्न भन्दै तयार पारेको ७ बुँदे संविधान संशोधनको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरी संसद्मा दर्ता गराएको छ। मंगलबार राति प्रधानमन्त्री निवास
नेपाल समाचारपत्र काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ अनमिस मिसन दक्षिण सुडानमा तैनाथ हुन जाने रिपुमर्दन गण सातौं डफ्फा र अनमिल मिसन लिबियामा तैनाथ हुने जाने
सुरेश तामाङ, काठमाडौं सूचना प्रविधिका अत्याधुनिक सामाग्रीको विकासले गर्दा हुलाकको परम्परागत कामलाई अप्ठेरो पारेको छ । त्यहाँ कार्यरत १० हजार ८ सय ५८ जना कर्मचारीको काममाथि नै प्रश्न उब्जिन पुगेको
दीपक रिजाल, काठमाडौं लुकको सुरक्षा गर्ने जिम्मा पाएको सुरक्षा निकायमा तोकिएअनुसारको दरबन्दी नहुँदा दैनिक कामसमेत प्रभावित हुन पुगेको छ। मुलुकको सुरक्षालाई आकलन गरेर सरकारले सुरक्षा निकायको दरबन्दी थप गर्ने गरेको
नेपाल समाचारपत्र काठमाडौं क्षमताभन्दा बढी यात्री राखेर उडाएका कारण दुर्घटनामा परेको आशंकामा पोखरास्थित एभिया क्लबका अल्ट्रालाइट जहाज उडाउन नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ। मंसिर ८ गते बिहान सो अल्ट्रालाइट
नेपाल समाचारपत्र काठमाडौं सोमबार बिहानको भूकम्पको पराकम्पका कारण अमादब्लम हिमाल आरोहणमा गएका लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ। सो हिमाल आरोहणका क्रममा माथिबाट ढुंगासहितको ढिस्को खस्दा घाइते भएका शेर्पाको मृत्यु
नेपाल समाचारपत्र काठमाडौं संविधान संशोधनबारे प्रमुख दलहरूवीच मतभेद भइरहेका बेला सत्तासाझेदार नेपाली कांग्रेसले दलहरूबीचको सहमतिमै संशोधन प्रस्ताव अगाडि बढाउनुपर्ने जनाएको छ। सोमबार बसेको पदाधिकारी, केही केन्द्रीय सदस्य तथा प्रदेश नम्बर
काठमाडौं, (नेस) सुडानको अति हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरमा कार्यरत दुई नेपाली नागरिकलाई त्यहाँको लडाकू समूहले अपहरण गरेर बेपत्ता बनाएको छ। संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी उच्च आयोगमा कार्यरत दुई नेपालीसहित
काठमाडौं, (नेस) सरकारले देशभरका ३५ वटा दुर्गम जिल्लाहरूमा मागअनुसार खाद्यान्न आपूर्ति नगर्दा ती जिल्लाका बासिन्दाले वर्षेनी खाद्यसंकट बेहोर्दै आएका छन्। सरकारले सर्वसाधारणको मागको १५ देखि २५ प्रतिशतसम्म मात्रै खाद्यान्नमा अनुदान
नेपाल समाचारपत्र काठमाडौं रकारले संविधान संशोधनको ड्राफ्ट तयार गरेर मन्त्रिपरिषद्बाट पास गराई व्यवस्थापिका संसद्मा दर्ता गर्ने तयारी गरेको छ। संविधान संशोधनमा समावेश गर्ने केही बुँदामा सत्तारूढ दलबीच नै असमझदारीलाई समाधान
कृष्णराज चौधरी, काठमाडौं सांसदहरूले आफ्नो तलब–भत्ता बढाए। यहाँहरूलाई कस्तो लागेको छ भन्ने जिज्ञासामा सुन्धारामा नाङ्ले पसल थापेर बस्नुभएकी रीता श्रेष्ठले आक्रोश पोख्दै भन्नुभयो– ‘यस्ता प्रश्न हामी गरिबलाई किन सोध्नुहुन्छ ?
भगवती तिमल्सिना, काठमाडौं शका विभिन्न ठाउँमा च्याउसरी खोलिएका क्लिनिकहरू प्रक्रिया पूरा गरेर खोलिएका छन् कि सर्वसाधारणलाई लुट्नका लागि मात्रै ? सरकारी तहबाट गरिएको पछिल्लो अनुगमनका क्रममा आधाजसो त्यस्ता क्लिनिकहरूले कुनै