स्याङ्जा। पुतलीबजार नगरपालिकाको आर्थिक बर्ष २०८०-०८१ को गौरवको आयोजना अन्तर्गत २ जिल्ला जोड्ने छोटो दुरीको सडक निमार्ण शुरु भएको छ । स्याङ्जा सदरमुकामवाट तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो
गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटनामा परेको
काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेसँगै उनको क्याबिनेटको जिम्मेवारी समेत बाँडफाँड गरेका छन् । मोदी क्याबिनेटका प्रमुख मन्त्रालयमा पुरानै अनुहार दोहोरिएका छन् भने पहिलो पटक मन्त्री
काठमाडौँ । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ। पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे
कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ५:३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख
काठमाडाैं । सिजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग ६० लाख रुपैयाँ सहयोगको सम्झौता गरेको छ । सम्झौता पत्रमा क्यानका महासचिव पारस खड्का र
लन्डन, (एजेन्सी) । कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ । सोमबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडोरलाई १–० गोलअन्तरले पराजित गरेको हो । इक्वेडोरलाई जिताउन एन्जल
लन्डन, (एजेन्सी) । तेस्रो वरियताका स्पेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ उपाधि जितेको छ । पेरिसस्थित फिलिपे क्याट्रियर कोर्टमा आइतबार सम्पन्न फाइनलमा अल्कारेजले चौथो वरियताका जर्मन
काठमाडौँ । दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो । दक्षिण
रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले ४ थान भारतीय नम्बरको मोटरसाइकलसहित २२ बोरा अवैध भारतीय मल खाद बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको
रौतहट । नदीजन्य उत्खनन पदार्थको निकासी ठेक्कामा पालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान जारी रहेकै अवस्थामा त्यस विपरीत रौतहटको वृन्दावन नगरपालिकाले अमानतमा ठेक्का लगाएको खुलेको छ । मापदण्ड विपरीत अमानतमा
रौतहट । बाराका दुईजना युवकलाई ठूलो परिमाणमा लागूऔषध सहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७
काठमाडौँ। भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई ललितपुरबाट उद्धार गरेको छ । ललितपुरबाट किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका
सिन्धुली। जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुवेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार दिउँसो करीव १ बजे फेला पारेको छ । गोलन्जोर गाउँपलिका–६ मेवाबोट बस्ने २१ वर्षिय चन्द्रकला हायु लुगाधुने
काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको
चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय
बझाङ। बझाङमा सशस्त्र प्रहरीका जवानको सेतीमा बगेर मृत्यु भएको छ। सोमबार बिहान सेती नदीमा बगेर केदारस्युँ गाउँपालिका ७ खिकीरीका २९ वर्षीय नरेन्द्रसिहं धामीको मृत्यु भएको हो । विपद् व्यवस्थापन तालिमको
कास्की। नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै नगद १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीलेपक्राउ गरेको छ । थापाले आफूलाई पोखरामा
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सङ्घकै सदस्यहरूले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत खड्काले सङ्घका पदाधिकारी र नेपाली क्रिकेटलाई