रौतहट । रौतहटको चर्चित कटहरिया बजार क्षेत्रको फोहर उठाउन विरोध स्वरुप स्थानीय युवाहरूले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहर थुपारेर विरोध जनाएका छन्। कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोशित
काठमाडौँ । भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ। कैलालीको गोदावरी नगरपालिका-८ घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन् । शुक्रबार चितवन पुगेका मन्त्री यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, केन्द्रीय अस्पतालको रुपमा भरतपुर
धादिङ । अत्याधिक गर्मीका कारण दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय पालिकाले बन्द गराएको छ । गर्मी र चर्काे घामले नीलकण्ठ नगरपालिका लगायत धादिङको विभिन्न भागमा धमाधम मकै सुक्न थालेका छन्
काठमाडौँ। काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए
नवलपरासी । बाढी निकासका लागि निर्माण हुँदै गरेकाे नालामा ३ महिला मजदुरकाे मृत्यु भएपछि आक्रोशित स्थानीयले शुक्रवार कावासाेती नगरपालिका तोडफोड गरेका छन् । कावासाेती नगरपालिकाले निर्माण गर्दै गरेकाे ११ फिट
सीताराम अधिकारी धादिङ । आर्थिक पारदशिर्षताको विषयमा व्यापक गुनासो आएको सिद्धलेक गाउँपालिकामा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले आफूसमेत सहभागी भएर अपारदर्शी काम गरेको भन्दै गाउँपालिकाको कार्यपालिकामा सहभागी तिन दल आन्दोलित भएका
भुम्लु। रोटरी क्लब अफ कमलादी काठमाडौँले काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका स्थित सेतीदेवी मावि चौबासमा बालबालिकाहरूका लागि खेलकुद सामाग्री, स्वास्थ्य शिक्षा तथा क्यारियर काउन्सिलिङ्ग गरेको छ । क्लबका अध्यक्ष शेरबहादुर कुँवरले
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा , उनका
काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ सँग बिहीबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ । हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा
काठमाडौं । उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ। आज यहाँको अधितकम
काठमाडौं । जासुसीको आरोपमा रुसमा रुसमा गिरफ्तार भएका पत्रकार इभान गेर्शकोविचलाई मुद्दा चलाइने भएको छ । रुसी अभियोजक जनरलको कार्यालयले गेर्शकोविचलाई पहिलो पटक हिरासतमा राखेको एक वर्षभन्दा बढी समयपछि अभियोग
काठमाडौं । पपुवा न्युगिनीलाई पराजित गर्दै अफगानिस्तान आईसीसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गरेको हो। पुवा न्युगिनीले दिएको
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनलाई दिएको सजाय माफी नगर्ने बताएका छन् । बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा
काठमाडौं । नेपालका आयुष ढुंगेलले बंगलादेशको ढाकामा भएको प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्ण पदक जितेका छन्। आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक राष्ट्रका अल सुवेद राइमलाई
पोखरा । गण्डकी प्रदेश प्रथम यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्,
काठमाडौं । साप्ताहिक पाक्षिक पत्रिकाहरूको राष्ट्रिय सञ्जालले छापा माध्यमहरू संकटमा पर्दै गइरहेकाले यसको रक्षाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। सो सञ्जालले बिहीबार ललितपुरमा एक छलफल कार्यक्रमको आयोजना गरी
काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको
काठमाडौं । इङल्याण्डले टी-२० विश्वकप अन्तर्गत ओमानमाथि शानदार जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो। ओमानले दिएको ४८ रनको लक्ष्य पछाएको इङल्याण्डले
काठमाडौं । आईसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको