धरणीधर स्मृति पुस्तकालयले ५ दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ आयोजना गरेको छ। सम्पदा कलायात्राका क्रममा तयार पारिएका २४ कलाकृति शितलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएको थियो।
लमजुङ, (नेस)। लमजुङको सामाजिक एवं सांस्कृतिक परिवेशमा आधारित नाटक पानीघट्ट भारतको कोलकोतामा मञ्चन हुने भएको छ। नाटक मञ्चन गर्न कलाकारको समूह मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। नाटक कलकत्ताको रवीन्द्रनगरमा आयोजना
रसियाको नोभोसिबिर्सक शहरमा जारी झवान टु, थ्री थिएटर फेस्टिवलमा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकेडेमीले नाटक प्रदर्शन गरेको छ। फेस्टिवलको नियमअनुसार एक, दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन
हिक्मत नेपाली, दैलेख लौन नेताज्यू, दैलेखतिर आउन कहिलेकाहीं किन नेताज्यू हाम्रो भेट हुन्न पहिलेझैं। कार्यक्रम सञ्चालकले स्टेजमा बोलाउनेवित्तिकै मञ्चमा चढेर लोकगायक बद्री पंगेनीले भोट मागेपछि गाउँ वा जिल्लाबाट टाढा रहने नेताहरुलाई
लमजुङ, (नेस)। जिल्ला सदरमुकाममा जारी दोस्रो बेंसीशहर महोत्सवको पाँचौं दिन शुक्रबार ज्योति मगरसहितका कलाकार तथा चौथो दिन रामजी खाँडका साथमा लमजुङबासी रमाए। महोत्सवमा बेंसीशहर–७ की सफिया गुरुङले नाचेर दर्शकको मन
धादिङ बेनीघाट बजारबाट ३⁄४ घण्टाको कच्ची सडकबाट उकालो लागेपछि पुगिने गण्डकी गाउँपालिकास्थित थुम्लिचोकको चिसापानीमा हालै गायिका कल्पना गुरुङको धेरैमा सोल्टिनी भेट पाएको बोलको कौरा (चुटका) गीतको छायांकन गरिएको छ। बाटो
इभेन्ट बेटर ग्यालेक्सीद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित पाँचौं प्रिन्स एन्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एन्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थी विजयी भएका छन्। प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिश खड्का
हेटौंडा, (नेस)। आकर्षक नृत्य क्षमताका मनहरी–७ निवासी सरोज प्रजा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमीको तेस्रो संस्करणको विजेता भएका छन्। घोषित नतिजाअनुसार उनी २ लाख ७४ हजार ७ सय
नेपालकै सबैभन्दा पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालको २३औं संस्करणका लागि शुक्रबार धरानको नवयुग होटलमा अडिसन सम्पन्न गरिएको छ। ५.४ इन्च, प्लस २ पास र १९ देखि २५ वर्ष
लमजुङ, (नेस)। लमजुङमा नेपाली नाट्य विधामा खोज अनुसन्धान गर्ने डा. अशोक थापालाई सम्मान गरिएको छ। मञ्जरी नाट्य समूह लमजुङले डा. थापालाई सम्मान गरेको हो। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समेत रहेका डा.
भ्यालेन्टाइन डेको अवसर पारेर यसको पूर्वसन्ध्यामा आज बिहीबारदेखि राजधानीमा प्रेमकथाले भरिपूर्ण नाटक मञ्चन हुने भएको छ। म रोज शीर्षकको उक्त नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो। नाटक अमेजन
लमजुङ, (नेस)। गाउँघरमा लोपोन्मुख लोक संस्कृति तथा सामाजिक मुद्दा उठाउँदै लमजुङको जिल्ला सदरमुकाम बेंसीशहरमा नाटक पानीघट्ट मञ्चन गरिएको छ। नाटककार पुरु लम्सालद्वारा लिखित एवं निर्देशित नाटकमा गाउँमा बढ्दो बेजोगारी र
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सुपर प्लस साइज मोडल सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ। ओमनिया द हिडन ब्युटीको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको इभेन्ट व्यवस्थापनमा सुपर प्लस साइज मोडल नेपाल–२०१८
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको मेगा डान्स रियालिटी शो रियो छमछमी–३ बाट यो साता दाङका जीवन बुढाथोकी बिदा भएका छन्। जीवनले टप ७ सम्म पुग्दा आफ्ना विविध प्रस्तुतिबाट निर्णायक एवं
एएनपी मिडिया हाउसले राजधानीमा एकसाथ मिस कलेज आइकन २०१८ र लिटिल आइकन नेपाल २०१८ आयोजना गर्ने भएको छ। आगामी माघ १६ गते मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यी दुवै प्रतियोगिताअन्तर्गतको
नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो रियो छमछमी ३ बाट यो हप्ता काठमाडौंकी नेहा तामाङ बिदा भएकी छिन्। काठमाडौंबाट अडिसन दिई टप ८ सम्म पुगेकी नेहाले यो राउण्डमा दर्शकको उल्लेखनिय
जापानमा बाँसुरी र तबलाको माध्यमबाट नेपाली गीत–संगीतको प्रवद्र्धन गर्दै आएको चौतारी ब्यान्डले राजधानी तताएको छ। ब्यान्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले शुक्रबार सँँझ जमलस्थित