यमलाल भुसाल, बुटवल । राज्यले कलाकारिता क्षेत्रलाइ उचित सम्मान गर्न नसकेको चिर परिचित कलाकारहरुले गुनासो गरेका छन् । बुटवलमा पांचौ अर्ना रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतीक महोत्सव संचालन
लमजुङ, (नेस)। लमजुङमा छैठौं लमजुङ महोत्सवका अवसरमा आयोजना गरिएको जिल्लास्तरीय मावि नृत्य प्रतियोगिताको छनोट चरणको नतिजा घोषणा गरिएको छ। सो प्रतियोगिताका लागि विभिन्न पालिकास्तरमा गरिएको प्रतियोगिताबाट १२ मावि फाइनल प्रतियोगिताका
विराटनगर, (नेस)। विराटनगर–८ हाटखोलास्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा प्रदेश–१ मै पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। २०३८ सालदेखि कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगर
–शैलेन्द्र सिंखडा (हास्यव्यङ्ग्य कवि) मदन दाइ र हरि दाइको भागमा अन्तर्राष्ट्रिय एयरपोर्ट परेको छ। धुर्मुस र सुन्तलीले क्रिकेट मैदान शुरू गरेका छन्। धरहरा निर्माणमा सन्तोष दाइको भर पर्नू। दीपक र
नेपाल समाचारपत्र,काठमाडौं चितवनको भरतपुरमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाबाट ३५ लाख ७१ हजार रुपैयाँ जुटेको छ । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रमबाट सहयोग प्राप्त
सलिम अन्सारी,प्युठान । गाउँको सरकारी स्कुल सरुमारानी –३ चाभाको सरस्वती माबी जिल्लाको शिक्षा क्षेत्रमा कहलिएको नाम हो । ५६ औँ बार्षीक उत्सवको तयारी भव्य थियो । प्रदेश ५ सदस्य हरि
कला, साहित्य तथा रंगमञ्चलाई माध्यम बनाएर ४ महिनाअघि शुरू गरिएको जेसुम यात्राको चौथो शृंखला यसपटक तारकेश्वरमा सम्पन्न भएको छ। यात्राका क्रममा कवि, लेखक एवं चित्रकारहरू नुवाकोट–काठमाडौं सिमाना तीनपिप्लेबाट डेढ घण्टाको
फ्रान्सको भ्यालोरमा हुने इन्टरनेसनल स्नो फेस्टिभलमा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, विशाल सारुमगर र दीपेश घिमिरेको टिम छानिएको छ। जनवरी २२ देखि २५ सम्म हुने फेस्टिभलमा नेपाली समूहले ह्वाइट ड्रप्स् शीर्षकमा
नेपाल टेलिभिजनबाट हरेक बिहीबार राती प्रसारण भइरहेको हास्यव्यंग्य टेलिशृंखला झट्काले दर्शकको मन जित्दै गएको छ। छोटो समयमै दर्शकको मनमा बस्न सफल झट्का समाजमा भएका विसंगति र विकृतिमाथि चोटिलो झट्का दिने
हेयर स्टायल क्षेत्रमा नेपालदेखि भारतसम्म लोकप्रियता कमाइरहेका हेयर स्टाइलिस्ट नील डेभिड कटुवाल भारतमा पुरस्कृत भएका छन्। उनी एन्टी करप्सन फाउन्डेसन भारतले नयाँ दिल्लीस्थित कर्नाल हरियाना विवान रिसोर्टमा आयोजना गरेको कार्यक्रममा
पत्रकार तथा घामपानी निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म गोपीको बुधबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा विपीन कार्की र उनले अंगालेको पेसा गाईपालनलाई प्राथमिकता दिइएको छ। यसका
राजधानीको थापागाउँस्थित कुञ्ज थिएटरमा नेपाली मौलिक कथाको लोक नाटक लिलामे माइलो मञ्चन भइरहेको छ। गत मंसिर १४ बाट शुरू भएको नाटक आगामी शनिबारसम्म मञ्चनमा रहनेछ। रिमेक ड्रामा मञ्चन भइरहेको अवस्थामा
भक्तपुर, (नेस)। जेसम साहित्य यात्राको तेस्रो श्रृंखला शनिबार भक्तपुरको गाम्चामा कला सिर्जना र कविता वाचनका साथ सम्पन्न गरिएको छ। यात्रामा आधा दर्जनभन्दा बढी कलाकारले क्यानभासमा गाम्चा, यस आसपास र यहाँबाट
गीतकार, कवि तथा उद्योगपति वसन्त चौधरीको विभिन्न ९ भाषामा प्रकाशित वसन्त कवितासङ्ग्रह हालै भातरको कोलकाता, पश्चिम बंगालमा विमोचन गरिएको छ। भारत–नेपाल जनमैत्री सांस्कृतिक संघद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा
निर्माणाधीन फिल्म दाल भात तरकारीको निर्माण संस्था मह सञ्चार र सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडबीच फिल्मको आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धताका साथ सम्झौता भएको छ। हस्ताक्षर कार्यक्रममा
गीतकार डा. डीआर उपाध्यायका सात गीति अडियो एल्बम र एक उपन्यास गरी ८ कृति एकैपटक सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच उपाध्यायका गीति अडियो एल्बम जोहो, अन्तराप, जखम, नशालु
दैलेख, (नेस)। लैंगिक हिंसाविरुद्ध दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा सांगीतिक सडकनाटक प्रदर्शन गरिएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइडिया नेपाल सुर्खेतको आयोजनामा उक्त सडकनाटक प्रदर्शन गरिएको हो। लैंगिकतामा आधारित
रश्मी थापा राजधानीबाट हिट्स एफएम सञ्चालन गर्दै आएको हिट्स नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको २२औं हिट्स एएफएम म्युजिक अवार्डस् २०७५ मा गायिका बानिका प्रधानद्वारा स्वरबद्व जानी नजानी बोलको गीत वर्ष
शैली थिएटरले रुसी साहित्यकार आन्तोंन चेकोभको एकाङ्की नाटक विवाहको प्रस्ताव (द म्यारिज प्रपोजल) मञ्चन गरेको छ। पहिलो चरणमा रुसी सांस्कृतिक केन्द्रमा बुधबार र बिहीबार मञ्चन भएको नाटक केही दिनको विश्रामपछि
राजधानीमा सक्रिय ८ नाट्यसंस्था मिलेर नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५ आयोजना गर्ने भएका छन्। अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएअनुसार महोत्सव आगामी फागुन १३ देखि २० गतेसम्म गरिनेछ। आयोजक