हेटौंडा, (नेस)। नागरिकको चेतनास्तर वृद्धिका लागि लागँऔषध दुरूपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौंडा–९ मा नाटक प्रस्तुत गरिएको छ। लागूऔषध सेवन गर्दाको परिणाम शीर्षकमा तयार पारिएको नाटक हेर्ने क्रममा स्थानीयका
हासेर रमउन चाहने टेलिभिजन दर्शकका लागि अर्को खुशीको खबर। आगामी गाईजात्रा पर्वको छेको पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी शो कमेडी च्याम्पियन प्रशारण हुने भएको छ। प्रतियोगितामुलक यो कमेडी
खोटाङ, (नेस)। गायक राजेशपायल राईलाई १ लाख रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिने भएको छ। खोटाङमा जन्मी बहुप्रतिभाशाली गायकका रूपमा स्थापित राईलाई गृहनगर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगदसहित सम्मान गर्ने भएको
चलचित्र विकास बोर्डले विभिन्न कार्यक्रम आयोजना गर्दै १९औं वार्षिकोत्सव मनाउने भएको छ। बोर्डले यस अवसरमा फिल्म क्षेत्रको स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० फिल्मकर्मीलाई चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६ बाट
राजधानीमा दुईदिने तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट फिल्म महोत्सव (टिफ) सम्पन्न भएको छ। तामाङ समुदायमा छोरी हुर्केपछि गुन्यु चोली दिने चलनमाथि निर्मित छोटो फिल्म स्यामा पिन्बालाई उत्कृष्ट ठह¥याउँदै शुक्रबार महोत्सव सम्पन्न भएको
रुसको राजधानी मस्कोमा गत शुक्रबारदेखि जारी नेपाल फेस्ट सांस्कृतिक मेलामा कलाकार सुष्मा राजभण्डारीको १६औं एकल चित्रकलाको रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले शुभारम्भ गरे। प्रदर्शनीमा एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम,
नेपाल चलचित्र कलाकार संघको भोलि शनिबार राजधानीमा हुने नयाँ कार्यसमिति निर्वाचनका अध्यक्ष उम्मेदवार अभिनेता रवीन्द्र खड्काले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले आफ्नो प्रतिबद्धतामा
सल्यान, (नेस)। कला संस्कृतिलाई जगेर्ना गर्ने भन्दै कुमाख गाउँपालिका सल्यानले बृहत लोक झाँकी प्रदर्शनी गरेको छ। पहिलोपटक गरिएको गाउँपालिकास्तरीय झाँकी प्रदर्शनीमा गाउँपालिकाका ७ वटै वडाका विभिन्न झाँकीको प्रदर्शन गरिएको थियो।
लमजुङ, (नेस)। लमजुङमा आयोजना गरिएको मेरिगोल्ड सांस्कृतिक कार्यक्रममा लमजुङबासी रमाएर नाचेका छन्। बेंसीशहर नगरपालिका–११ चिती तिलाहारमा सञ्चालन गरिएको सांगीतिक कार्यक्रममा जिल्लाबासी रमाएका हुन्। एपेक्स म्युजिक नेपालको आयोजना र न्यु मेरिगोल्ड
सदस्यता वितरणको विषयलाई लिएर रोकिन पुगेको नेपाल चलचित्र कलाकार संघको निर्वाचन आगामी शनिबार राजधानीमा हुने भएको छ। नयाँ कार्यसमितिको आगामी कार्यकालको हुने निर्वाचनमा अभिनेता रवीन्द्र खड्का र अभिनेतृ सरिता लामिछानेले
अभिनेतृ शुभद्रा अधिकारीद्वारा सञ्चालित सुभद्रा अधिकारी फाउन्डेसनले शनिबार राजधानीमा एक समारोह आयोजना गरी कला तथा साहित्य क्षेत्रका विभिन्न ४ व्यक्तित्वलाई सम्मान गरेको छ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित फाउन्डेसनको सातौं वार्षिकोत्सव
दोलखा, (नेस)। प्रेमपूर्ण प्रताप फाउन्डेसनले गीत संगीत तथा कला क्षेत्रमा सक्रिय ४ वरिष्ठ कलाकर्मीलाई सम्मान गरेको छ। फाउन्डेसनको प्रथम वार्षिक साधारणसभाको अवसरमा अभिनेता मदनदास श्रेष्ठ, लोकगायक कुमार बस्नेत र हरिबहादुर
चलचित्र पत्रकार संघ नेपालले यस वर्षको चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट श्याम स्मृत र नरेश भट्टराईलाई सम्मान गर्ने भएको छ। बुधबार बसेको संघको कार्यसमिति बैठकले संघको स्थापनाका दिन जेठ ७ गतेलाई
लमजुङ, (नेस)। लमजुङमा आयोजना गरिएको २०औं घलेगाउँ महोत्सवमा घाँटु र कृष्णचरित्रको रौनक छाएको छ। नेपालकै पहिलो स्मार्ट भिलेज ग्रामिण पर्यटकीय घलेगाउँमा आयोजित महोत्सवका अवसरमा गुरुङ जातिमा पाइने लोपोन्मुख कला, नृत्यको
अभिनेतृ सुभद्रा अधिकारीको सुभद्रा अधिकारी प्रतिष्ठानले उनको पुत्र सुनील अधिकारीको अध्यक्षतामा आगामी जेठ ४ गते कला तथा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने भएको छ। ७ वर्ष अघिदेखि शुरूआत भएको
चलचित्र नृत्य संघले आगामी असार ६ गते चलचित्रमा नृत्य शीर्षकमा एकदिने कार्यशाला गर्ने भएको छ। कार्यशालाका सहभागीले छायांकन अवधिमा छिटोछरितो तवरले छायांकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, संगीतलगायतका विषयको
हेटौंडा, (नेस)। चलचित्र पत्रकार संघ मकवानपुरले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचारपत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने भएको छ। पराजुलीलाई प्रदान गरिने पुरस्कारको राशि ५
यमन श्रेष्ठ यो वर्ष पहिलोपटक तिम्रो पाउ छुन पाइनँ ह्याप्पी मदर्स डे भन्दै अँगालो हाल्न पाइनँ माया ममता तिमीले दिएको झन् पो झन् बुझ्दै छु यति धेरै रैछ त्यो, यो
लिटिल मिस हेरिटेज युनिभर्स २०१९ को उपाधि प”नम श्रेष्ठ र ओभिया भण्डारीले जितेका छन्। पुनमले सिनियर तथा ओभियाले जुनियरतर्फको उपाधि जितेका हुन्। १४ प्रतियोगिलाई पछि पार्दै उपाधि चुमेका दुवै विजेताले
नायिका श्वेता खड्का र नायक स्व. श्रीकृष्ण श्रेष्ठको श्वेताश्री फाउन्डेसनलाई सहयोग गर्न जात्रै जात्रा फिल्मको टोली टेलिभिजन शो को बन्छ करोडपतिमा सहभागी भएको छ। जात्रै जात्राको तर्फबाट अभिनेताद्वय दयाहाङ राई