न्युज अफ नेपाल, विराटनगर । छिनमै हँसाउँदै छिनमै रुवाउँदै ‘छिंडीभरिको आकाश’ नाटकको मञ्चन सकिएको छ । गत मंसिर २८ गतेदेखि विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाटकको मञ्चन सुरु भएको
रंगकर्मी किशोर अनुरागको नाटक जंगेपिलर पुनः राजधानीमा मञ्चन गरिएको छ। जमलस्थित राष्ट्रिय नाचघरको सत्यमोहन जोशी प्रेक्षालयमा मञ्चन गरिएको नाटक पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, सांसद अमृत बोहोरा, कृष्णकुमार राईलगायतले अवलोकन
सरोज यादव, विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिडीभरिको आकाश’ नाटक मञ्चन सुरु भएको छ । नाटक मञ्चन शुभारम्भको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन
भ्रष्टाचारविरुद्धको विश्व दिवसको अवसर पारेर शैली थिएटरले सडक नाटक मन ढलेको छैन मञ्चन गरेको छ। सोमबार दिउँसो रत्नपार्कस्थित रानीपोखरी अगाडि देखाइएको नाटक मूलतः पुनर्निर्माणमा भएको ढिलासुस्ती, भ्रष्टाचार र यसको पारदर्शितामा
वि विल राइज फाउन्डेसनको आयोजनामा हुने राष्ट्रव्यापी अभियान मेरो गाउँ, मेरो ठाउँ, भिडियो च्यालेन्ज–२०२० को शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच औपचारिक घोषणा गरिएको छ। यो कार्यक्रम ठीक १ सय दिन
स्कुल थिएटर नेपाल र एसियन एकेडेमी फर पिस, रिसर्च एन्ड डेभलप्मेन्टको संयुक्त आयोजनमा राजधानीको थापा गाउँस्थित कुञ्ज थिएटरमा नेसनल स्कुल थिएटर फेस्टिबल २०७६ बुधबारबाट आरम्भ भएको छ। सातै प्रदेशका सामुदायिक
भक्तपुर, (नेस)। भक्तपुरको सूर्यविनायक नगरपालिका –३ बालकोट रोजभिलेज अगाडि रहेको कक्षा (द क्लास रुम) ले वार्षिकोत्सवको अवसरमा ३ विधामा दुई दिने चित्रकला प्रतियोगिता आयोजना गरेको छ। कला, संगीत र नृत्य
हालै छिमेकी देश भारतको सर्वे विभागको हवला दिँदै भारत सरकारद्वारा प्रकाशित भारतको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्र समावेश गरिएकोप्रति सांस्कृतिक संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सीमा बचाऔं संयुक्त
संगीत र फिल्मका विभिन्न विधामा जापानको टोकियोमा हुने सूर्य इन्टरनेसनल अवार्ड २०१९ मा सम्मान गरिने कलाकर्मी र पत्रकारको नाम सार्वजनिक गरिएको छ। आगामी नोभेम्बर २४ मा नाकानो जिरो हलमा हुने
कीर्तिपुर राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा लोकप्रिय नेपाली लोककथा ‘शिशिर वसन्तको कथा’ मा पपेट नाटक मञ्चन भएको छ। जापानी पपेट निर्देशकको साथमा भएको १० दिने पपेट थिएटरको कार्यशालाले सो नाटक
सातै प्रदेशमा सप्तरंग २ सञ्चालन हुने भएको छ। सप्तरंगको सफलतापछि यसको दोस्रो शृंखला सञ्चालन गर्न लागिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो। आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक
चीनको बेइजिङ डान्स एकेडेमीको आयोजनामा आज शुक्रबारदेखि आइतबारसम्म बेइजिङमा हुने वान बेल्ट वान रोड अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सवमा सहभागी हुन नेपाली कलाकारको एक टोली त्यसतर्फगएको छ। शम्भुजित संगीत घर नेपालका अध्यक्ष
चित्रकार कुशल बस्ताकोटीले अमेरिकामा हालै एकल चित्रकला प्रदर्शनी गरेका छन्।अमेरिकाको डयालसमा भएको प्रदर्शनीमा सयौंले उनको चित्र अवलोकन गरेका थिए। प्रदर्शनीमा चित्रकार बस्ताकोटीले बनाएका रंग र दृश्यसँग सम्बन्धित चित्रहरू प्रदर्शन गरिएको
मीनभवनस्थित एनके सिंह मेमोरियल स्कुलको ५२औं स्थापना दिवसको अवसरमा स्कुल परिसरमै नाटक मृगतृष्णा मञ्चन गरिएको छ। स्कुलकी पूवविद्यार्थी तथा शिक्षिका विदुषी गिरीको कथा, राजेश कुटुको सहनिर्देशन र नृत्य निर्देशक अर्जुन
गीतकार तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्य यात्राको दोस्रो चरणअन्तर्गत गत आइतबार अमेरिकाको भर्जिनियामा एकल कविता वाचन गरेका छन्। कविता वाचनका माध्यमले प्रवासी नेपालीलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति
विराटनगर, (नेस)। अरुबेला नाटकका दर्शकका रुपमा नाटकघर पुग्ने विद्यार्थीले यसपटक नाटक मञ्चन गर्ने भएका छन्। समाजको ऐनाको रुपमा लिइने नाटकमा विभिन्न ९ विद्यालयका विद्यार्थीले आ–आफ्ना कथा बोल्नेछन्। आरोहण गुरुकुल विराटनगरले
विदुर गिरी राजधानीका नाटकप्रेमीले यसपटक बिम्ब नै बिम्बले भरिएको एउटा सशक्त नाटक हेर्न पाए। झन्डै एक महिना लामो समयसम्म यसपालि सर्वनाम थिएटरमा मञ्चन भयो अर्को कुरुक्षेत्र।परापूर्वकालदेखि महिलामाथि हुँदै आएका दमन
पत्रकार, फिल्म निर्देशक तथा साहित्यकार फूलमान वल र धनकुटाका शंकर चापागार्इं (धनकुटे कान्छा) युवा वर्ष मोती पुरस्कारबाट सम्मानित भएका छन्। १ सय ५४औं मोती जयन्तीको अवसरमा संस्कृतिविद् एवं वाङ्मय शताब्दी
शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र इसानद्वारा राजधानीमा आयोजित अन्तरविद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता तथा एसईई सम्मान कार्यक्रम–२०७६ सम्पन्न भएको छ। रुसी सांस्कृतिक केन्द्रमा सम्पन्न प्रतियोगितामा विभिन्न १७ विद्यालयले सहभागिता जनाएका
गीतकार, कवि तथा मुक्तककार सुशीला पौडेलको साहित्यकारका रूपमा अर्को परिचय थपिएको छ। अब उनी उपन्यासकार पनि भएकी छिन्। उनले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी पहिलो उपन्यास तृषा लोकार्पण गरेकी