नेपाल समाचारपत्र काठमाडौं नेपालमा रहेका पाँच सय र एक हजार दरका भारु नोट सटहीका लागि मापदण्ड तय गर्न भारतले नेपाली पक्षलाई बोलाएको छ। भारु सटहीका लागि भारतले शुक्रबार परराष्ट्र मन्त्रालयलाई
कुमार श्रेष्ठ, बाँके भारतले नेपालमा रहेका भारतीय पाँच सय र हजार दरको नोट व्यवस्थापनमा चासो नदेखाएपछि राष्ट्र बैंक अन्योलमा परेको छ। भारतमै पाँच र हजार दरका नोट प्रतिबन्ध लागेपछि राष्ट्र
पर्वत, २२ पुस । जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ । मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटापरिकार अमेरिका पठाउन थालिएको हो । लप्सीको
काठमाडौं, (नेस) नेपाल–इजिप्ट चेम्बर अफ कमर्स एन्ड र इन्डष्ट्रिजको अध्यक्षमा अखिलकुमार चापागाईं चयन हुनुभएको छ। नेपाल र इजिप्टबीचको व्यापार एवम् आर्थिक विकासमा योगदान पुर्याउने उद्धेश्यले नेपाल–इजिष्ट चेम्बर अफ कमर्स एन्ड
राजु श्रेष्ठ, काठमाडौं नेपालमा भारु नोटको अभावमा अब केही राहत हुने भएको छ। भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले नेपालमा भारु नोटको अभावा कम गर्न एक अर्ब भारु दिने
अनिल खत्री, गुल्मी गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ। जिल्लामा यस वर्ष ३ हजार १ सय ६ टन सुन्तला उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार
जाजरकोट, २० पुस । यस वर्ष जिल्लामा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास
काठमाडौं, १७ पुस । आज आइतबार हप्ताको पहिलो दिन सुनचाँदीको भाउ घटेको छ । सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ५२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
नेपाल समाचारपत्र बाँके हुलाकी सडक आसपासका जनताका लागि अर्को खुशीको खबर आएको छ। भारतीय सीमा जोडिएका गाउँको विकासका लागि सरकारले जिल्ला विकास समितिमार्फत् विशेष कार्यक्रम बिस्तार गरेकै वर्ष (यसपटक) कृषि
काठमाडौं, (नेस) परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले कूटनीतिक पहलमार्फत देशमा लगानी भित्र्याउन र निर्यातलाई प्रवद्र्धन गर्ने काममा लाग्न नेपाली मिसन र अन्य सरकारी संयन्त्रलाई निर्देशन दिनु भएको छ। उच्चस्तरीय आर्थिक
सन्तोष अधिकारी, गोरखा जिल्ला विकास समितिमा केही वर्षदेखि बाँडफाँड हुन नसकेको पर्यटन रोयल्टी बल्ला बाँडफाँड भएको छ। जिल्ला विकास समितिमा भएको राजनीतिक परामर्श समितिको बैठकपछि रोयल्टी बाँडफाँड भएको हो। राजनीतिक
खोटाङ, (नेस)जिल्लाको एक मात्र दिक्तेल नगरपालिकाको सबै क्षेत्रमा मोबाइल सेवा सञ्चालन नहुँदा स्थानीय सेवाग्राहीलाई सास्ती हुने गरेको छ। सदरमुकाम दिक्तेलस्थित भानुचौकमा रहेको नेपाल टेलिकमको टावरले सदरमुकामकै पुरानो बेसक्याम्पभन्दा माथि काम
रामधन राई, खोटाङ जिल्लामा यो वर्ष अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले सुन्तला उत्पदनमा वृद्धि भएको छ। असिनापानी तथा अन्य दैवीप्रकोपले क्षति नपुर्याउनुका साथै अनुकुल समयमा वर्षा हुनु तथा अन्य प्रकोप
मोतीराम तिमल्सिना, काभ्रे दुध उत्पादनमा आत्मनिर्भर भएको काभ्रेपलाञ्चोक जिल्लालाई स्वच्छ तथा गुणस्तरीय दुध उत्पादनमा देशकै नमुना बनाउन सरोकारवालाहरूबीच छलफल भएको छ। दैनिक २ लाख लिटर दूध जिल्लाबाट बाहिर बिक्री हुने
नेपाल समाचारपत्र काठमाडौं कोकाकोला धेरै वर्षदेखि यसको पुर्नताजगीको प्रतिबद्धतासहित क्रिसमसको विज्ञापन, अभियानका साथमा महत्त्वपू्र्ण भाग बन्दै आएको छ। सन् १९३२ भन्दा पहिले हाल चलिआएको ठूलो र आनन्ददायक, रातोसुट लगाएको र
वीरगन्ज, (नेस) भारतले पाँच सय हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा देखिएको छ। भारत सरकारले नोटबन्दी गरेपछि नेपालको आयात निर्यात कारोबारमा असर परेको हो। भारतमा रुपियाँको आपूर्ति घटेपछि
काठमाडौं, (नेस) बान ल्याब्स् कम्पनीले सेसा ड्राई सेम्पु नेपाली बजारमा ल्याएको छ।पानी र समयको अभावमा पनि स्वस्थ र सुन्दर कपालको लागि लक्षित गरी सेसा ड्राई सेम्पु बजारमा ल्याइएको कम्पनीले जनाएको
मौसमी रूपमा सञ्चालन हुने पश्चिम नेपालकै सबैभन्दा ठूलो चिनी मिलले यस वर्षको क्रसिङ शुरू गरेको छ। कपिलवस्तुको शिवराज नगरपालिकास्थित महालक्ष्मी सुगर मिलले कच्चा पदार्थको आपूर्तिसँगै क्रसिङ शुरू गरेको हो। मिलमा अहिले
काठमाडौं, (नेस) उद्योगमन्त्री नवीन्द्रराज जोशीले अब नयाँ उद्योग खोल्न ३० घण्टाभन्दा बढी समय नलाग्ने बताउनुभएको छ। शुक्रबार राष्ट्रिय व्यापार संघको १२औं वाषिक साधारण सभा उद्घाटन गर्दै उहाँले छोटो अवधिमै नयाँ
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षको पहिलो चार महिनामा खाद्य मुद्रास्फीति २ दशमलव ६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको पहिलो चार महिनाको आर्थिक अवस्था