मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । वृष (इ, उ,
औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ ।
सत्ता गठबन्धनको बैठकमा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सकस देखिएको छ ।
अति कम विकसित मुलुक (एलडीसी) को श्रेणीबाट स्तरोन्नति भई विकासशील देशको श्रेणीमा उक्लने क्रममा रहेको नेपाल र बंगलादेशले त्यसपछि आइपर्ने चुनौतीको सामना गर्न आर्थिक साझेदारीमा अभिवृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याइएको छ
यही वैशाख ३० गते हुने निर्वाचनको मिति नजिकिँदै गएसँगै निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ ।
परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल र बंगलादेशबीच द्विपक्षीय हित प्रवर्द्धनका लागि पर्यटन, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारलगायतका क्षेत्रमा आपसी सहकार्यलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।
सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
सत्तारुढ गठबन्धनका पाँच दलबीचको बैठक निश्कर्ष बिनै सकिएको छ ।
प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले
काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले एक समारोहका बीच शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गर्नु भएको छ । सैनिक
खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकावासीलाई दीर्घकालीन रूपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन
चलचित्र विकास बोर्डको आयोजनामा आईतवार राष्ट्रपति भवन, शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोहमा विभिन्न कलाकर्मी तथा प्राविधिक सम्मानित र पुरस्कृत
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा सम्पन्न समारोहमा राष्टझपति भण्डारीले प्रथम अभिनेत्री भुवन चन्द थापालाई २०७६ र संगीतकार शम्भुजित बास्कोटालाई जनही
हस्तकलाका बस्तुहरूको निर्यात प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ ।
सत्ता गठबन्धन दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।
९ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन आज साँझ भक्तपुरको गहिटीमा रहेको भैरवनाथको रथ तानेपछि जात्ना समापन हुनेछ ।
विश्व व्यापी रूपमा कोभिड १९ को सङ्क्रमणको त्रास केही हदसम्म कम भएको महसुस गर्न नपाउँदै पुनः वृद्धि भएको छ ।