क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते



A semi tractor and trailer has crashed on a highway and workers are cleaning up the scene. The scorched tractor is to the left and trailer with a replacement tractor are in the background. Focus is on a the skid mark which has crossed a solid yellow road dividing line.

एजेन्सी ।

अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्