काठमाडौँ । विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको आज परीक्षण उडान ९प्रुभिङ फ्लाइट० सफलतापूर्वक सम्पन्न गरेको छ ।