काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अन्य धेरै मुलुकहरूसँग जस्तै नेपालको पाकिस्तानसँगको सम्बन्ध पनि साँस्कृतिक रुपमा गाँसिएको बताउनुभयो । शनिबार स्वयम्भूनाथ परिसरभित्र रहेको वसुबन्धु चैत्य परिसरमा आयोजित कार्यक्रममा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले लेख्नुभएको