न्युज अफ नेपाल, तनहुँ । तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ऋषिङ गाउँपालिकाको शुक्ला माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि
न्युज अफ नेपाल, दमौली । मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो ।
–कृष्ण न्यौपाने दमौली, तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उहाँलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उहाँको चाहना पूरा हुनसकेको छैन