जिरी । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल प्रदेश नं ३ को अधिवेशन आजबाट शुरु भएको छ । अधिवेशनको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दोलखाको तामाकोशी गाउँपालिकास्थित किर्नेटारमा उद्घाटन गर्नुभएको थियो ।