म बेलायतको राजधानी लन्डनमा एउटा राम्रै कम्पनीमा करिब १ वर्ष ८ महिनादेखि कन्सियर्ज (सुरक्षासम्बन्धी काम) का रूपमा काम गर्दै आएको छु। विश्वभरि कोरोना भाइरसको महामारी भइरहेका बेला यता लन्डनमा पनि
विदुर गिरी,काठमाडौँ । लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) लण्डनमा कोरोनासँग लडिरहेका छन् । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९
कोरोना भाइरस (कोभिड–१९) र यसको जोखिम न्यूनीकरणका लागि लागू गरिएको लकडाउनलाई ध्यानमा राखेर विद्युतीय सञ्चारमाध्यमहरुले आप्mना कार्यक्रमलाई यसैमा केन्द्रित गर्न थालेका छन्। यसै क्रममा कोभिड–१९ सँग सम्बन्धित विषयवस्तुमा बालबालिकालाई लक्षित
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबै जनाले आ–आफ्नै घरबाट काम गरी सन्देशमूूलक लघु फिल्म बुहारी तयार पारिएको छ। यसरी कोही पनि नभेटिकनै नेपालमा बनेको यो
लकडाउनका कारण मानिसको दैनिकी निराश नहोस् भन्नका लागि फेसबुकमा शुरु भएको भर्चुअल थिएटर फेस्टिभल क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६ १६औं दिनमा आएर सम्पन्न भएको छ। शनिबार दुई नाटक प्रदर्शन गर्दै यो
लकडाउनले बढाएको पट्यारलाग्दो समयलाई रोमाञ्चक र उत्साहित तुल्याउन भर्चुअल थिएटर फेस्टिभल क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६ उपलब्धिमूलक ठहरिएको छ। लकडाउनको अवधिमा रंगमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको
हास्य कलाकार दम्पती सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीव्र गतिमा भइरहेको
कलाकार जयसंकर्षण श्रेष्ठको तेस्रो एकल प्रदर्शनी ठमेलस्थित दलाइ–ला आर्ट स्पेसमा सम्पन्न भएको छ। एक महिनादेखि जारी प्रदर्शनीमा मानव जीवनका सुखान्त र दुःखान्तका घटनालाई कलात्मकरूपमा चित्रण गरिएको थियो। अन्त्यहीन यात्रा शीर्षकमा
भारतको नयाँदिल्ली र सिलोङमा सम्पन्न भारत रंग महोत्सव थिएटर फेस्टिबल—२०२० मा दुई नेपाली नाटक कुमारी एन्ड द विस्ट र महाभोज मञ्चन भएको छ। कुमारी एन्ड द बिस्ट काठमाडौंको सुशीला आटर््स
राजधानीमा बुधबार नेपाली समाज रूपान्तरणमा नाटकको भूमिका र नेपाली नाट्य प्रस्तुतिको समकालीन धार विषयक विचार गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा
सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरका नवनियुक्त महाप्रबन्धक अशोक प्यासी राईले अबको सय दिनभित्र संस्थानमा प्रवेश गर्दा हरेकले गर्व गर्न लायकको संस्थान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संस्थानको वर्तमान अवस्था, सुधारका योजना,
शैली थिएटरले आगामी माघ २२ गते राजधानीमा ११औं राष्ट्रिय बाल नाटक महोत्सव २०७६ को आयोजना गर्ने भएको छ। आठ दिने महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटरको आफ्नै अप्रतियोगी नाटक
किड्डी फेस अफ दि इयर–२०२० को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन्। आगमन सिनियर बालकतर्फ शीर्ष विजेता चुनिँदा बालिकातर्फ पेमाडोमा लामा सिनियर र तहिस्मा चौहान
भिजिट नेपाल–२०२० लाई सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत–संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६ आयोजना गरिने भएको छ। डीएआर मुभिजको आयोजनामा आगामी फाल्गुन १६ गतेदेखि
शैली थिएटरको रातोपुलस्थित नवनिर्मित नाटकघरमा रुसी साहित्यकार आन्तोन चेखबले सन् १८८९ मा लेखेको द म्यारिज प्रपोजल मञ्चन भइरहेको छ। आगामी माघ १० गतेसम्म मञ्चन हुने नाटकमा शैली थिएटरका कलाकारहरू सुवास
कीर्तिपुर रंगमञ्चमा क्यानभास एट थिएटर सामूहिक चित्र प्रदर्शनी शुरू भएको छ। राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारको सिर्जना प्रदर्शनीमा राखिएको हो। नाटक जामुनको रूख ः सेमलेस
पूर्वको मोरङ उर्लाबारीबाट १३ किमि उत्तरमा एउटा पहाडी थुम्को छ। यही थुम्कोमुनि एउटा पुरानो घर देखिन्छ, जहाँ कुनै समय राष्ट्रपति विद्या भण्डारी, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीदेखि नेता मदन
कला, साहित्य र रंगमञ्चमार्फत स्थानीयता र मौलिकता प्रवद्र्धन गर्ने ध्येयसहितको जेसुम यात्राको एघारौं शृंखला काठमाडौंको सांस्कृतिक शहर टोखामा सम्पन्न भएको छ। शनिबार जेसुम अभियानका साथ चित्रकार र कविहरू पुरानो समय,
स्वर शिरोमणि स्व. मास्टर रत्नदास प्रकाशको १०७औं स्मृति दिवस मनाइएको छ।बाल्यकालदेखि नै अभिनयको माध्यमबाट रंगमञ्चलाई उर्वर बनाउँदै नेपाली संगीत क्षेत्रलाई नयाँ दिशा दिएका स्व. मास्टर रत्नदास प्रकाशको स्मृति दिवस शताब्दी
कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक जामुनको रूख ः सेमलेस भल्गारिटीको मञ्चन शुरू भएको छ। कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन्।