बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेका छन् । जसका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन
वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् ।
काठमाडौं । ‘विधेयक सरोकार समाज’ ले कर्णाली समृद्धिको आधार मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राखेको छ । उक्त माग राख्दै समाजले वीरेन्द्रनगर–७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक अगाडि आज
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महा–अभियान सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महा–अभियान सुरु
प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत
सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट निवेदनमा के कसो भएको हो ?
कठमाडौं । मदरल्याण्ड नेपाल, स्काइलेक्स इमिग्रेसन सर्भिस र एभरेष्ट कुजिनले नेपालका सुप्रसिद्ध वैज्ञानिक तथा समाजसेवी महावीर पुनसँग अमेरिकाको बे–एरियामा रहेका नेपालीसँग अन्तरक्रिया गराउने भएको छ । अगस्ट १ तारिकका दिन
सरकारले चालु आर्थिक वर्षमा कूल ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भोलिदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साँझ
खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा २१ वर्षअघि भएको गोली काण्डका घाइतेलाई क्षतीपुर्ती दिन सरकार समक्ष सिफारिस गरेको छ । लाउडा बिमान खरिद प्रकरणका बिरुद्ध
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमि व्यवस्थापन जस्तो बहुआयामिक र संवेदनशील विषय भएकाले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलाई विकासका अन्य आयामसँग आबद्ध गर्न मन्त्रालयको अनुसन्धान र
कालीकोट । कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । आज आयोजित एक कार्याक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । जिल्लाका नौवटा पालिकाका ८२
सुर्खेत । उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योटगरेको छ । अदालतले वार्षिक ९० प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फर्छ्योटगरेको
काठमाडौं । महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्तखनन विरुद्ध कडा रुपमा उत्रिएको छ । पछिल्लो समय प्रहरीले रातु नदी र तटिय क्षेत्रमा अवैध उत्तखनन गर्ने जेसीवी तथा टिपरहरु धमाधम नियन्त्रणमा
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त सहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी सुझाव लिन थालेका छन् । सोही क्रममा मन्त्रालयको आयोजनामा
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकास्थित वागमती नदीबाट फेला परेको अनौठो माछा डल्फीन रहेको बताइएको छ । दुर्गाभगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरास्थित वागमती नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीयले