दुर्गा प्रसाईँको फैसलाको पूर्णपाठ सार्वजनिक [पूर्णपाठसहित]



काठमाडौं ।

 मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा गरेको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको छ । बिहीबार न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

सर्वोच्चले उनको मेडिकल कलेजलाई अनुमति दिनु भनी २०८० चैत १२ गते फैसला सुनाएको थियो । प्रसाईँले आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्