बजेटकाे झाेला फेरियाे



काठमाडौँ।

अर्थमन्त्री वर्षमा पुनले सांकेतिक रूपमा परिवर्तनको झल्को दिन बजेट भाषणको ब्रिफकेस नै यसअघि भन्दा फरक प्रयोग गरेका छन् ।
विगतमा अर्थमन्त्रीहरुले छालाको झोलामा बजेट भाषण बोक्ने गर्थे ।

यसपटक स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै अर्थमन्त्रीले मंगलबार बिहान पर्यटकीयस्थल ठमेलबाट कपडाको झोला किनिएकाे अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्