सुन तस्कर दावासहित ३ सय ५० को अनुसूची गायव, नागरिकता छानबिन गर्न गृहले बनायो समिति
काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताका सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले नागरिकता महाशाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सह सचिव नारायणप्रसाद भट्टराईले दिनुभएको जानकारीअनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले गृह मन्त्रालयमा बुझाएको … Continue reading सुन तस्कर दावासहित ३ सय ५० को अनुसूची गायव, नागरिकता छानबिन गर्न गृहले बनायो समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed