नेकपा एसको पहिलो केन्द्रिय परिषद बैठक प्रज्ञा भवनमा



काठमाडौं ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको पहिलो केन्द्रिय परिषदको बैठक आजवाट सुरु हुने भएको छ।

नेपाल प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकमा देश तथा प्रवासवाटसमेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन । मन्त्रीमण्डल पुर्नगठनको बिषयलाई लिएर आन्तरिक बिबादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथी छलफल गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्