अस्ट्रेलियामा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

86.57k
Shares

एजेन्सी ।

अस्ट्रेलियामा ६.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अस्ट्रेलियाको राजधानी मेलवर्न नजिकै मेन्सफिल्ड क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जवनाएका छन् ।

स्थानी यसमय अनुसार बुधबार विहान सवा ९ बजे भूकम्प गएको हो । अस्ट्रेलियाको सरकारी भूकम्प मापन केन्द्रका अनुसार जमिनको १० किलोमिटर तलबाट प्लेटहरु हल्लिएका थिए ।

भूकम्पले भौतिक क्षति भएको खबर बाहिर आए पनि मानवीय क्षतिको बारेमा भने हालसम्म केही सार्वजनिक भएको छैन ।