एसओएस सुर्खेतकी ‘आमा’ पीडित

अप्सरा विष्ट, सुर्खेत । टुहरा बालबालिकाको क्षेत्रमा बिगत चार दशकभन्दा लामो समयदेखि कार्यरत संस्था एसओएस बालग्राम सुर्खेतमा कार्यरत महिला कर्मचारीमाथि राष्ट्रिय निर्देशकसमेत मिलेर शोषण र दमन चलाएका छन् । विगत १० वर्षदेखि आमा पदमा कार्यरत यसोदा महतले सोमबार नेपाल समाचारपत्रलाई भन्नुभयो, ‘मानसिक र शारीरिक दुवै प्रकारको शोषण र दमनमा छौं, कसैसँग बोल्न दिइन्न, रातविरात भन्न … Continue reading एसओएस सुर्खेतकी ‘आमा’ पीडित