सांसद वलीको आक्रोश : दरिद्रसोच भएका पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुल्यो

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेकी छन् । साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले वलीलाई सांसद बनाएको टिप्पणी गरेका पन्तप्रति आक्रोश व्यक्त गर्दै वलीले पन्त कतिसम्म निच रहेको भन्ने कुरा बल्ल खुलेको जनाएकी छन् । वलीले महिला कुनै पदमा पुग्न पन्त … Continue reading सांसद वलीको आक्रोश : दरिद्रसोच भएका पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुल्यो