हिमानी शाहको अर्को भाईरल टिकटक (भिडियोसहित)

न्युज अफ नेपाल,काठमाडौं  पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । उनी अहिले आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् रमाईरहेको देखिन्छ । यस अघि पनि उनकी छोरीहरुसंगको टिकटक भिडियो बाहिरिएको थियो । यसैक्रममा उनको अर्को ‘माइ नेपाली इज नट गुड’ टिकटक भिडियो सार्वजनिक भएको छ । ‘यो बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै … Continue reading हिमानी शाहको अर्को भाईरल टिकटक (भिडियोसहित)