चर्चित उद्योगपति कारबाही प्रकरण : पदम ज्योतिलाई वारेन्ट रुप ज्योतिलाई खोर

पदम ज्योति : भारतमा नेपाल समाचारपत्र, काठमाडौं। बाँसबारीस्थित शहीद गंगालाल अस्पतालनिकट रहेको ६ आना जग्गाको एउटा प्लट बिक्री प्रकरणका कारण नेपालका राष्ट्रिय उद्योगपतिका रूपमा ख्याति आर्जन गरेको परिवार नै ठगीको आरोपमा कारबाही भोगिरहेको छ। त्यहाँ रहेको ६ रोपनी ११ आनाको प्लटमध्ये ६ आना ३ पैसा जग्गा खरीद गर्न बैना दिएका वीजेन्द्रकृष्ण मल्लले ठगीको आरोपमा मुद्दा … Continue reading चर्चित उद्योगपति कारबाही प्रकरण : पदम ज्योतिलाई वारेन्ट रुप ज्योतिलाई खोर