गोरखाका २ निर्वाचन क्षेत्रको ०८ : २० बजेको मत परिणाम


गोरखा– १

रामचन्द्र लामिछाने (एमाले )-२८५७

प्रेमकुमार क्षेत्री (नेपाली कांग्रेस )१२६००

सुदन गुरुङ (रास्वपा) २१५५०

हरि राज अधिकारी (नेकपा )- ८१६८

गोरखा–२

मिलन गुरुङ (एमाले )- ३०८७

प्रकाशचन्द्र दवाडी (नेपाली कांग्रेस ) ११७००

कविन्द्र बुर्लाकोटी (रास्वपा )२६६६० निर्वाचित

लेखनाथ न्यौपाने (नेकपा )-११०७३